
चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका रहेका

गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ३६ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको

सोमवार गोरखामा थपिएका चार सहित अहिले २० जना आइशोलेसनमा उपचाररत छन् । त्यसयता जिल्ला भित्र रहेकामा संक्रमण थपिएको रिपोर्ट आएको छैन । अझै चार सय भन्दाबढिको पिसिआर रिपोर्ट आउन बाँकी

दिपक देबकोटा सम्माननिय प्रधानमन्त्री ज्यु, सम्माननिय प्रधानमन्त्री केपि शर्मा ज्यु, हजुर गणतन्त्र नेपालको छैटौ प्रधानमन्त्री हुनुहुन्छ र ३ करोड नेपालिको भारोसा गरेको प्रधानमन्त्री र आसाका ढुक्ढुकि पनि । हुन त

कोरोना संक्रमण पुष्टि भएपछि गोरखा नगरपालिका वडा नम्बर ६ र १० मा गरी आज ७१ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ । गोरखा नगरपालिका ६ मा ९ जना

केहीदिन यता एकै वडामा १४ जना कोरोना संक्रमित भेटिएको गोरखा नगरपालिका १३ मा आज एक सय एक जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । समुदायमा कोरोना फैलिएको आशंकामा गोरखा नगरपालिकाले

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा आज गोरखाका ८ जनालाई कोरोना संक्रमण देखिएको डाक्टर जागेश्वर गौतमले जानकारी गराए । ८ मध्ये ६ जना काठमाण्डौँमा बस्दै आएका छन् । पाँच जना नेपाली

पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९

एक साता अघि गोरखा अस्पतालले संचालन गरेको गोरखा क्याम्पस आइशोलेसन रित्तिने अवस्थामा पुगेको थियो । दुई जना बाँकी रहेका आइशोलेसनमा एकाएक कोरोना संक्रमित बढेपछि अहिले २० जना उपचाररत छन् ।

संक्रमित बढेपछि गोरखा नगरपालिकाले सोमवार वडा नम्बर १३ मा ४६ जनाको स्वाब लिएको छ । कन्ट्याक्ट टे«सिङ मार्फत उनीहरुको स्वाब लिइएको र मंगलवार वडा नम्बर १०, १२ र ६ का