
गोरखाका गाउँपालिकाहरुले धमाधम टोलटोलमा शिक्षक खटाएर कोरोना महामारीको बारेमा सचेतना अभियान सञ्चालन गरेका छन् । घरका बालबालिका सचेत भएमा अभिभावकलाई पनि सचेत गराउन सक्ने मनाशयले गाउँपालिकाहरुले सामुदायिक विद्यँलयका सबै टोलमा

गण्डकी प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी प्रदेशसभाअन्तर्गत विधायन समितिका सभापति पनि हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रेग्मीलाई बिहीबार बिहान कोरोना पुष्टि भएको हो । रेग्मी अहिले

स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्ला भित्रका पाँच सय ५६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ । अहिले सम्म पाँच हजार १६ जनाको पिसिआर परिक्षणका लागी स्वावको नमूना संकलन गरिएको

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ र ९ सिल गरिएको छ । नगरपालिकाले सुचना जारी गर्दै ती दुई वडा अर्को सुचना जारी नहुँदा सम्म सिल रहने जनाएको हो । गोरखा

कोरोनाबाट मृत्यू हुनेको संख्या नेपालमा दुई सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यू भएको नियमित प्रेस ब्रिफिङमा डाक्टर जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । अब अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्टमा कोरोना

धार्चे गाउँपालिकामा जनप्रतिनिधि कर्मचारी, होटल ब्यवशायी र अन्यको गरी २६ जनाको पिसिआर जाँचकालागि स्वाब लिइएको छ । माछाखोलामा बुधवार कोरोना परीक्षणका लागि स्वाब लिइएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।

कोरोना संक्रमितको संख्या नगरपालिका क्षेत्रमा एकाएक बढेपछि गोरखा नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ बढाएको छ । बुधवार नगरपालिकाले वडा नम्बर १२ का छ जना, १३ का १८ जना, मझवा नाकाको होल्डिङ सेन्टरमा

लमजुङमा बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक सञ्चारर्की पनि रहेका छन् । बुधबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १३ पुरुष र ५ महिला

पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु