
गण्डकी प्रदेशका जिल्लामा कोरोनाको अवस्था यस्तो छ (बिवरण सहित)
गण्डकी प्रदेशका ११ जिल्लामा पाँच सय ९ जना क्वारेन्टिनमा रहेका छन् । संक्रमित मध्ये निको हुने दर ६१.६६ प्रतिशत र सक्रिय केस ३७.३८ प्रतिशत रहेको छ । मृत्यू हुने दर प्रदेशभरी ०.९६ प्रतिशत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।





