| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

खेल्दै गरेकी तीन वर्षीया बालिकालाई मौरीले टोक्दा मृत्यु

सर्लाहीमा मौरीको टोकाइबाट ३ वर्षीया बालिकाको मृत्यु भएको छ। सोमबार साँझ साढे ५ बजे गौडैता नगरपालिका-९ बकैनिया बस्ने राजेश चौधरीको छोरी ३ वर्षीया साक्षी कुमारी चौधरीको मृत्यु भएको हो। घर

अस्पतालले समय उपचार नगर्दा वृद्धाको मृत्यु

अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ। झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति

चट्याङ
चट्याङबाट एकको मृत्यु, एक घाइते

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा

गोरखामा ३६० जनाको पिसिआर रिपोर्ट आउन बाँकी, संक्रिय संक्रमित ६४ जना

गोरखामा सोमवार बेलुकी सम्म तीन सय ६० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । क्वारेन्टिनमा रहेका, आइशोलेसनमा उपचार गरेका र कन्ट्याक्ट ट्रेसिङका गरी गोरखामा छ हजार नौ सय ५१ जनाको

२४ घण्टामा १ हजार १५४ संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका

सिन्धुपाल्चोकमा पहिरोको कहर : पीडित भन्छन् – हामीलाई सुरक्षित स्थानमा सारियोस्

२०७२ सालमा विनाशकारी भूकम्पले सबैभन्दा ठूलो चोट दिएको सिन्धुपाल्चोकवासीलाई यस वर्षको भारी वर्षा र पहिरोले अर्को घाउ लगाइदिएको छ । यो वर्षको मनसुन सुरु भएयता सिन्धुपाल्चोकमा पहिरोका कारण ७७ जनाले

गण्डकीमा थपिए ३८ संक्रमित, गोरखामा एक , तनहुँका १७ र बागलुङका १२ जना

गण्डकी प्रदेशमा सोमबार थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जनामा कोरोना संक्रमण

मास्क जथाभावी फाल्नले जोखिम बढ्दै

कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी

चितवन मेडिकल कलेजमा कोरोना परीक्षण रोकियो

चितवन मेडिकल कलेज (सीएमसी) ले सञ्चालन गरेको कोरोना परीक्षण प्रयोगशालामा प्राविधिक समस्या आएको छ । कलेजका प्रयोगशाला प्रमुख सञ्जय शाहले दिएको जानकारी अनुसार प्रयोगशालामा आएको प्राविधिक समस्याले तीन दिनदेखि कोरोनाको

अनसनरत डाक्टर केसीको समर्थनमा युथ कांग्रेसको ज्ञापन पत्र

युथ कांग्रेस नेपाल गोरखाले अनसनरत डाक्टर गोबिन्द केसीको मागमा समर्थन जनाउँदै गोरखा प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) लाई युथ कांग्रेस