| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

गोरखामा आठ हजार बढीले लगाए एचपीभी खोप

जिल्लाका दश हजार बढी किशोरीले पाठेघरको मुखको क्यान्सर बिरुद्ध लगाइने एचपीभी खोप लगाएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार केही दिनअघि संचालन भएको अभियानमा कुल ८ हजार १ सय ४५

तारानगर स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा शुभारम्भ

गोरखा नगरपालिका–१२ एघारकिलोस्थित तारानगर स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा शुभारम्भ भएको छ । आधारभूत स्वास्थ्य सेवाका लागि सोमवारबाट चिकित्सकीय सेवा सुरु गरिएको हो । सेवाको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए

गोरखा नगरपालिकामा अफ्रिकन स्वाइन फिवरबाट मर्न थाले बंगुर

गोरखा नगरपालिकामा अफ्रिकन स्वाइन फिवरको संक्रमणबाट बंगुरहरु मर्न थालेका छन् । वडा नम्वर ६ र ७ मा गरी करिव ६ वटा बंगुर मरिसकेको नगरपालिकाका पशु शाखा प्रमुख डा. सुवास बेलवासेले

बक्राङको स्वास्थ्य शिविरमा २७३ जनाको उपचार

सहिद लखन गाउँपालिका १ बक्राङमा शनिबार सम्पन्न स्वास्थ्य शिविरमा २७३ जनाले स्वास्थ्य लाभ लिएका छन् । लायन्स क्लव अफ काठमाडौँ कोशेलीको आयोजना, ओम साई नाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजना,

धार्चेमा भएको निःशुल्क दन्त शिविरमा १५६ जनाले सेवा लिए

धार्चे गाउँपालिकामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । वडा नं. ५ सिङ्ला र धार्चे आधारभूत अस्पतालमा भएको दुई दिने निःशुल्क दन्त शिविरबाट १५६ जनाले सेवा लिएका हुन् । पहिलो

धार्चेमा दन्त उपचार शिविर, ६५ जनाले सेवा लिए

धार्चे गाउँपालिका ५ सिङ्लामा दन्त उपचार शिविर सम्पन्न भएको छ । हिमालय यात्रा नामक सामाजिक संस्थाले सिङ्लामा एक दिने दन्त शिविर सम्पन्न गरेको हो । शिविरमा दाँतको समस्या भएका ६५

क्षयरोग निवारण संस्थाको सभापतिमा पुनः ढुंगाना

नेपाल क्षयरोग निवारण संस्था गोरखा शाखाको सभापतिमा पुनः राजन ढुंगाना निर्वाचित भएका छन् । संस्थाको मंगलवार सम्पन्न बाह्रौँ जिल्ला सभा तथा चौथो अधिवेशनमा निकटतम प्रतिस्पर्धी शंकर कुँवरलाई २५ मतले हराउँदै

बारपाक सुलिकोटमा पाठेघरको निःशुल्क परीक्षण शिविर हुने

बारपाक सुलिकोट गाउँपालिकामा महिलाहरुको पाठेघरको निःशुल्क परीक्षण तथा उपचार सम्बन्धी शिविर हुने भएको छ । गाउँपालिकाको आयोजना र नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेशन तथा नेपाल क्यान्सर रिलिभ सोसाईटी काभ्रे शाखाको

बारपाक–लाप्राकमा योग शिविर

बारपाक सुलीकोट गाउँपालिका बारपाक र धार्चे गाउँपालिका लाप्राकमा विशेष योग शिविर सम्पन्न भएको छ । न्यु भिजन नेपाल र थर्ड रक एड्भेन्चर्सको संयुक्त आयोजनामा भएको शिविरमा लियो नारायणगढका ४० जना

गोरखामा दुई दिनमा ३५ सय जनाको मुटु परीक्षण, २८ जनालाई थप उपचार गर्न काठमाडौं पठाइयो

रोटरी क्लव अफ गोरखाले सञ्चालन गरेको दुई दिने मुटु स्वास्थ्य शिविरमा तीनहजार पाँचसय भन्दा धेरैजनाको मुटुको परीक्षण गरिएको छ । गोरखा अस्पताल तथा विभिन्न विद्यालयका विद्यार्थीहरुमा सञ्चालन गरिएको शिविरमा ३५