| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

गोरखाका १७ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

गोरखाका १७ हजार ११८ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम शनिबारबाट सुरु भएको छ । जन्मेको ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी

अजिरकोट–२ पूर्ण खोपयुक्त वडा घोषणा

अजिरकोट गाउँपालिका वडा नम्वर २ खरिबोट पूर्ण खोपयुक्त वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप पाएकाले पूर्ण खोप

बिहीमा मोतियाबिन्दुको शल्यक्रिया गर्दै डाक्टर सन्दूक रुइत

नेपालका चर्चित आँखारोग विशेषज्ञ डाक्टर सन्दूक रुईत उत्तरी गोरखाको दुर्गम बिही गाउँमा संचालित आँखा उपचार शिविरमा व्यस्त छन् । विश्वका सयभन्दा धेरै देशमा पुगेर आँखाको उपचार गरिसकेका डाक्टर रुइत चुमनुब्री

शहिद लखन–८ पूर्ण खोप वडा घोषणा

शहिद लखन गाउँपालिका वडा नम्वर ८ जिल्लाको पहिलो पूर्ण खोप वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप पाएकाले

आँबुखैरेनीका विद्यार्थीलाई पालिकाको अस्पतालमा निशुल्क उपचार

आँबुखैरेनी गाउँपालिकाले पालिका भित्रका विद्यार्थीहरुलाई पालिकाको अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । गत मंगलबार सम्पन्न शिक्षा शाखा र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकले विद्यार्थीहरुलाई सम्पूर्ण स्वास्थ्य सेवा पालिकाको अस्पतालबाट

वायु प्रदूषणको दुस्प्रभाव बढ्दै, अतिआवश्यक बाहेक घरबाहिर ननिस्कन डाक्टरको सुझाव

केही दिन पानी नपरे वायु प्रदूषण अझैँ बढ्न सक्ने प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सिद्धार्थ खनालले बताए । हाल विश्वव्यपी रुपमा वायु प्रदूषण बढ्दो छ । जिल्लामा पनि

गोरखाका स्वास्थ्यकर्मीको टोलीद्वारा ट्रेकिङका क्रममा स्वास्थ्य शिविर

गोरखाबाट मनास्लु क्षेत्रमा ट्रेकिङ गर्न गएका स्वास्थ्यकर्मीको टोलीले विभिन्न ठाउँमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छन् । विभिन्न रोगका विशेषज्ञ, मेडिकल अधिकृत तथा अन्य स्वास्थ्यकर्मीहरुले दुर्गम गाउँबस्तीहरुमा स्वास्थ्य शिविर गरेका

गोरखा बजारका मुख्य दुई ठाउँमा सार्वजनिक धारा

सर्वसाधारणलाई लक्षित गरी गोरखा बजारका प्रमुख दुई ठाउँमा सार्वजनिक धारा जडान गरिएको छ । पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हरमटारीचोक र पुरानो बसपार्क गरी दुई ठाउँमा

अश्राङमा भएको मुटु शिविरमा पाँच सय जनाले सेवा लिए

भिमसेन थापा गाउँपालिका–६ स्थित सहिद स्मृति आधारभूत अस्पताल अश्राङमा एक दिने निशुल्क मुटुरोग शिविर संचालन भएको छ । गाउँपालिकाको समन्वयमा सम्भव नेपालले शनिवार संचालन गरेको शिविरमा ६ सय ३७ जनाले

स्वास्थ्य संस्थाको सेवामा भवन बाधक नबनोस्

स्वास्थ्य सबै नागरिकको नैसर्गिक अधिकार हो । नेपालको संविधानको धारा ३५ मा पनि स्वास्थ्यको हक उल्लेख गरिएको छ । स्वास्थ्यलाई मानिसको जिवनको सबै भन्दा ठुलो धन पनि भनिन्छ । अहिले