
गोरखा नगरपालिका–१ स्थित ताप्ले स्वास्थ्य चौकी पुग्ने सडक स्तरोन्नती नहुदाँ सेवा लिन जाने बिरामीलाई समस्या हुने गरेको छ । वस्तीभन्दा टाढा रहेको उक्त स्वास्थ्य चौकी जाने कच्चि सडकमा सवारी आवागमन

गोरखा नगरपालिकाभित्रका अधिकांश स्वास्थ्य चौकीले नयाँ भवन पाएको छ । कुल ६ वटा स्वास्थ्य चौकीमध्ये चार वटाको नयाँ भवन बनिसकेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार देउराली, तारानगर,

जिल्लामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १३३ जनामा क्षयरोग पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार साउन यता जिल्लाभर १३३ जनामा क्षयरोग पुष्टि भएको हो । चालु

सहिद लखन गाउँपालिका–६ स्थित घैरुङ स्वास्थ्य चौकीमा नेपाली सेनाको बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाली सेनाको रिपुमर्दन गण गोरखा र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा शुक्रवारबाट शिविर

बारपाक सुलिकोट गाउँपालिका वडा नं ३ स्वाँरामा सम्पन्न वृहत स्वास्थ्य शिविरबाट तीन सय बढीले सेवा लिएका छन् । गाउँपालिका र हेड्स नेपालको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा शनिबार सम्पन्न

गोरखा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा नियुक्त भएका छन् । प्रदेशको ‘अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८०’ अनुसार शुक्रबार अध्यक्ष थापासहित सबै पदमा संस्थागत प्रतिनिधि नियुक्त

लोकप्रिय आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइत जिल्लाको उत्तरी भेगमा निशुल्क आँखा शिविर गर्न आउने भएका छन् । हिमाल पारि अवस्थित चुमनुब्री गाउँपालिकाको वडा नं ५ बिही गाउँमा आँखा शिविर

विकट मानिने गोरखाको धार्चे गाउँपालिका–२ केरौँजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, ग्रीन सिटी हस्पिटल काठमाण्डौको प्रविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाण्डौँ र मनोज एसोसिसन फ्रान्सको आर्थिक

आरुघाट गाउँपालिकामा नसर्ने रोगहरुको स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न भएको छ । फागुन महिनालाई नसर्ने रोग पहिचानको महिना बनाउने सरकारको देशव्यापी अभियान अन्तरगत स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न गरिएको पालिकाले जनाएको छ ।पालिकामा यही

जिल्लाका घरपालुवा पशुचौपायाहरुलाई बिभिन्न रोग बिरुद्धको खोप दिन थालिएको छ । पशुमा पूर्ण खोप कार्यक्रम अन्तरगत खोप अभियान संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।‘दुई