| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

अब गोरखाको आँपपिपल अस्पतालमै अक्सिजन प्लान्ट

अक्सिजन सिलिण्डर लिन तथा रिफिल गर्नका लागि अब चितवन, काठमाडौं वा पोखरा जानुपर्ने बाध्यता अब टर्ने भएको छ । अबको केही महिनाभित्रै गोरखामा नै अक्सिजन उत्पादन हुनेभएपछि यो बाध्यता समाप्त

गोरखामा शनिवार एक सय ९० जनाले कोरोना बिरुद्धको खोप लगाए

शनिवार गोरखाका थप १९० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । जस मध्ये १३८ महिला र ५५ पुरुष रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ । ९९ जना स्वास्थ्यकर्मी, ६३ जना

आँबुखैरेनीको मार्किचोकमा ५३ लाख लागतमा स्वास्थ्य केन्द्र बन्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोक स्थित तिलबारीमा आज आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । एक समारोहकबीच गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले ५३ लाख ३८

गोरखामा शुक्रवार दुई सय ६९ जनालाई कोरोनाको खोप लगाईयो

गोरखामा शुक्रवार दुई सय ६९ जनालाई कोभिड १९ बिरुद्धको खोप लगाइएको छ । दुई सय २२ जना महिला र ४७ जना पुरुषलाई खोप लगाइएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले

गण्डकी गापाद्वारा रुखबाट लडेर घाईते चेपाङलाई १ लाख सहयोग

रुखबाट लडेर घाईते भएका हिरा चेपाङलाई गण्डकी गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ । वडा नम्बर १ मकैसिंङ कोलडाँडाका ३५ वर्षिय चेपाङको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि उक्त

दोस्रो दिन गोरखामा १५९ जनालाई कोरोनाविरुद्धको खोप लगाइयो

गोरखामा दोस्रो दिन बिहिबार १५९ जना फ्रण्टलाइनरलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजेदेखि सञ्चालित खोप अभियानमा १२५ जना महिला र ३४ जना पुरुषलाई खोप

लायन्स क्लवद्वारा शहीद लखनमा १६३२ जनाको आँखा परीक्षण

लायन्स क्लव अफ गोरखाले शहीद लखन गाउँपालिकाभरि सञ्चालन गरेको आँखा परीक्षण शिविरमा १६३२ जनाको आँखा परीक्षण गरिएको छ । गाउँपालिकाका विद्यालयमा सञ्चालित शिविरमा ९१४ जना विद्यार्थी र स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा

गोरखामा ११६ जनालाई कोरोनाविरुद्धको खोप दिइयो, नकारात्मक असर देखिएन

गोरखामा बुधबार एकैदिन ११६ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । गोरखा अस्पताल परिसरमा बिहान १० बजे मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेल नेपाललाई पहिलो खोप लगाएर खोप अभियानको शुभारम्भ गरिएको थियो

कोरोनाको खोप गोरखामा आइपुग्यो, भोलिदेखि खोप लगाउन सुरु

बिगत एकबर्षदेखि संत्रास फैलाइरहेको कोभिड १९ (कोरोना महामारी) नियन्त्रणका लागि भोलि(बुधबार)देखि खोप लगाइने भएको छ । भोलि बुधबार) पहिलो दिन अग्रपंक्तिमा खटिने, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शवबाहन चालकहरुलाई गोरखा अस्पतालमा बिहान

धार्चेका ९४ जनालाई अपाङ्गता परिचयपत्र वितरण

धार्चे गाउँपालिकाका ९४ जना अपाङ्ता भएकाहरुलाई परिचय पत्र वितरण गरिएको छ । सो पालिकामा बिगत लामो समयदेखि काम गर्दै आएको फेज नेपाल नामक गैरसरकारी संस्थाको समन्वय र सहयोगमा गाउँपालिकाले परिचयपत्र