| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

११ महिनापछि लायन्स आँखा अस्पतालमा ६२ जनाको शल्यक्रिया

कोभिड लगायत बिभिन्न कारणले शल्यक्रिया सेवा रोकिएको लायन्स आँखा अस्पताल गोरखामा ११ महिनापछि पुन शल्यक्रिया सेवा सुरु भएको छ । सोमवार र मंगलवार गरी ६२ जनाको आँखाको शल्यक्रिया गरिएको लायन्स

४१ जनाद्वारा रक्तदान

नेपाली कांग्रेस खेलकुद बिभागको आयोजनामा बिहिवार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा ४१ जना युवाहरुले रक्तदान गरेका छन् । ४५ औँ विपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलाप दिबशको अवसरमा रेडक्रस गोरखाको समन्वयमा

नारेश्वर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

आशिष कुमार भट्टः गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा नवनिर्मित स्वास्थ्यचौकी भवन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् । एक करोड ६५ लाख ९३ हजार

आँपपिपल अस्पतालमा ४६ जनाको आँखाको शल्यक्रिया

पालुङटारको आँपपिपल अस्पतालमा ४६ जनाको निशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । आँपपिपल अस्प्तालको आयोजना, मातृका आई केयर सेन्टर काठमाण्डौँको प्रावधिक सहयोग र पालुङटार नगरपालिकाको सहजिकरणमा शिविर गरिएको हो ।शिविरमा १६

आरुपोखरी समाज काठमाण्डौँद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

आरुपोखरी समाज काठमाण्डौँले आरुपोखरी स्वास्थ्य चौकीका लागि एम्बुलेन्स सहयोग गरेको छ । आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीका लागि शनिवार एम्बुलेन्स प्रदान गरिएको हो ।गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल

आर्थिक अभावले नाभीमा मासु पलाएका नौ महिने बालकको शल्यक्रिया हुन सकेन

दरौँदी समाचारदातानाभीमा मासु पलाएर बिरामी परेका गोरखा नगरपालिका वडा नम्बर ३ लप्सेका आरोस उपरकोटीको शल्यक्रिया गर्न आर्थिक अभाव भएको छ । नौ महिने बालवकको पेटमा मासुको डल्लो रहेको र चिकित्सकले

६१३ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु

कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तनहुँको म्याग्दे गाउँपालिका-५

देशभर थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु

बितेको २४ घण्टामा देशभर थप ७४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १०७९ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल

कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ५ हजार १ सय १५ पुग्यो

कोरोनाभाइरस (कोभिड—१९) का संक्रमित बढेसँगै संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या पनि बढ्दै गएको छ ।  नेपालमा हालसम्म संक्रमित हुने चिकित्सक, नर्स सहित अन्य स्वास्थ्यकर्मीको संख्या बढेर ५ हजार १ सय १५