| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

आँबुखैरेनीमा निशुल्क दन्त शिविर, एक सय पाँच जनाले सेवा लिए

लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा एक दिने निशुल्क दन्त शिविर भएको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ स्थित आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा

हेलिकप्टरबाट उत्तरी गोरखा लगिएको खोप आज देखि स्वास्थ्यकर्मीलाई लगाईने

सडक सञ्जालले नछोएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन बिहिवार हेलिकप्टरबाट ढुवानी गरिएको कोरोना बिरुद्धको खोप आजदेखि लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । चिकित्सक,

गोरखा सदरमुकामबाट कोरोना खोप लिएर उत्तरी गोरखा उड्यो हेलिकप्टर

तिब्बत सँग सिमाना जोडिएको र सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन हेलिकप्टरबाट कोरोना बिरुद्धको खोप ढुवानी गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले बिहिवार चिकित्सक,

क्षयरोग जाँच्न आरुघाट गाउँपालिकामा चार सय जनाको खकार परीक्षण

क्षयरोग परिक्षणका लागी आरुघाट गाउँपालिका भित्रका चार सय जनाको खकारको नमूना संकलन गरिएको छ । क्षयरोगको जोखिमयुक्त वस्ती र जनसंख्यालाइ लक्षित गरी बिभिन्न ठाउँमा शिविर संचालन गरेर नमूना संकलन गरिएको

गोरखा कारागारका कैदीबन्दीले कोरोना खोप लगाए

गोरखा कारागारका एक सय १६ जना कैदीबन्दीलाई कोभिड १९ अर्थात कोरोना भाइरसबिरुद्धको खोप लगाइएको छ । बुधवार स्वास्थ्यकर्मीले कारागारमै पुगेर निशुल्क खोप लगाएका हुन् ।एक सय ८ जना पुरुष र

आँबुखैरेनीमा ‘स्वास्थ्यका लागि योग’ कार्यक्रम

तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रर्वद्धनका लागि जीवनशैंली परिवर्तन कार्यक्रम तथा योग सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा भएको कार्यक्रममा खानपानका कारण मघुमेह,

इच्छाकामना ४ का वडा अध्यक्षको निधन

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष होमबहादुर राना मगरको निधन भएको छ । ३८ वर्षिय मगरको उपचारको क्रममा दिल्लीको मेदान्त अस्पतालमा निधन भएको परिवारले बताएका छन् ।

५० जना जेष्ठ नागरिकलाई आयुर्वेदीक औषधी बितरण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ५० जना जेष्ठ नगारिकलाई आयुर्वेदीक औषधी बितरण गरेको छ । शहिदलखन गाउँपालिका वडा नम्बर ६ का वृद्धवृद्धालाई प्रतिरोधात्मक क्षमता बढाउने औषधी बितरण गरिएको केन्द्रका प्रमुख डाक्टर

लायन्स आँखा अस्पतालमा ३४ जनाको मोतियाबिन्दुको शल्यक्रिया

लायन्स क्लव अफ गोरखाको आयोजना एवं नेपाल आई केयर फाउन्डेसनको सहयोगमा लायन्स आँखा अस्पतालमा ३४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा २१ जना महिला र

गोरखामा एक हजार ५० जनाले कोरोना बिरुद्धको खोप लगाए

गोरखामा एक हजार ५० जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन् । गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालका अनुसार पाँच सय २९ जना स्वास्थ्यकर्मी, तीन सय ८३ जना महिला स्वास्थ्य