
कदम नेपाल नामक संस्थाले गोरखाको भिमसेन थापा गाउँपालिका ७ स्थित बोर्लाङ स्वास्थ्य चौकीलाई पाँच थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।मंगलवार संस्थाका सचिव वृद्धी श्रेष्ठले स्वास्थ्य चौकी प्रमुख चण्डिका भट्टलाई

कोभिड १९ संटक ब्यवस्थापन केन्द्र गोरखाको आज बसेको बैठकले आरुघाट गाउँपालिकामा आज राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा जारी गर्ने निणर्य गरेको छ । कोरोनाको

युवा समिति गोरखाले १० हजार थान मास्क र पाँच सय ५० थान सेनिटाईजर बितरण गरेको छ । कोरोनाबाट प्रभावित क्षेत्र र अग्रपंत्तिमा खटिने सुरक्षाकर्मी, र सामाजिक संघ संस्थालाई उक्त सामग्री

सोमवार ३० जना थपिएसँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय ३२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । शहिदलखन गाउँपालिका वडा नम्बर ८ मा सात जना, ९ को छ जना र

गोरखा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी एवं डिसिसिएमसिका अध्यक्षका अध्यक्षतामा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापनको बैठक बसी मिति २०७८/०१/२१ गते राती १२ बजे देखि २०७८/०१/३१ गते राती १२ बजेसम्मका लागी

गोरखामा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । शहिद लखन गाउँपालिकाका १४जना, आरुघाट गाउँपालिकाका ५ जना, पालुङटार नगरपालिका र भिमसेनथापा गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य

गोरखामा ५० भन्दाबढि एम्बुलेन्स अहिले पनि संचालनमा छन् । सबै एम्बुलेन्स ‘ग’ बर्गका अर्थात एम्बुलेन्स मध्ये कम सेवा सुविधा भएका तेस्रो दर्जाका छन् । २०७७ असोज सम्म एम्बुलेन्स सञ्चालनको अनुमती

नेकपा माओबादी केन्द्र गोरखाले जिल्ला भित्र कोरोना संक्रमण भयावह बन्दै गएको भन्दै जनताको स्वास्थ्य सुरक्षामा जिम्मेवार बन्न सवै तहका सरकारलाई आग्रह गरेको छ । पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले आइतबार

गोरखा नगरपालिका क्षेत्रमा आईतवार ९१ जनाको स्वाब संकलन गरिएको छ । ६० पुरुष र ३१ जना महिलाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले

गोरखाको पालुङटार नगरपालिकाले सोमवारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख दिपकबाबु कंडेल र प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले आईतवार एक सुचना जारी गर्दै एक साताका