
कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिकामा कोरोना संक्रमित देखिएका छैनन् । स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार दुई जना अन्यत्र पिसिआर गरेर आएकाहरु पनि निको भईरहेको र त्यहाँ पिसिआर परीक्षण नभएकाले अहिले त्यहाँ संक्रमित

गोरखा जेसिज गोरखाको समन्वयमा युवा ब्यवशायी आकाश बन्जाराले कोरोना रोमथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिने ब्यक्तिहरुलाई स्वास्थ्य सामग्री बितरण गरेका छन् ।नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय गोरखा, नेपाल पत्रकार

अजिरकोट गाउँपालिका वडा नं ५ का ४९ बर्षका एक पुरुषको गएराती मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । उनी उपचारका लागि चितवन पुगेका र कोरोना संक्रमण पुष्टि

गाउँबस्तीमा कोरोना महमारी फैलिएर सयौँको संख्यामा बिरामी पर्न थालेपछि गोरखाका गाउँगाउँमा स्थानीयबासी आइसोलेशन सेण्टर निर्माणमा जुटेका छन् । ठूला सहरका अस्पतालमा बिरामीले बेड तथा अक्सिजन लगायतका सुविधा नपाउने भएपछि गाउँलेहरु

लमजुङमा फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि

मंगलवार गोरखामा एक सय आठ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायण बाबु अर्यालका अनुसार तीन सय ४१ जनाको पिसिआर रिपोर्ट आएको मध्ये गोरखा

गोरखामा एक हजार पाँच सय ७० जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ । मंगलवार सम्म गोरखामा सात सय २१ जना सक्रिय संक्रमित उपचाररत छन् ।रिपोर्ट आउन बाँकी सबैभन्दा धेरै गोरखा

कोरोनाका कारण मंगलवार दुई जनाको ज्यान गएको छ । शहीदलखन गाउँपालिका ६ घैरुङमा रहेको प्राईम बैंक शाखाका म्यानेजर र सिरानचोक गाउँपालिका घर भई शहीदलखन गाउँपालिकाको शहीद स्मृती माविमा अध्यापन गराउने

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ का सबै घरधुरीलाई मास्क बितरण गरिएको छ । कांग्रेस गाउँ कार्य समितिको सहयोग र वडा कार्यालयको समन्वयमा २५ हजार थान मास्क बितरण गरिएको नेपाली