
गोरखामा स्वाब संकलन भएका मध्ये १६५५ जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । बिभिन्न पालिकाले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरेर पिसिआर

कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो
गोरखा अस्पतालमा कोरोनाका कारण थप १ जनाको मृत्यू भएको छ । गोरखा नगरपालिका ८ चाइनिजधाराका ४८ बर्षीय एक पुरुषको गएराती साँढे ११ बजे मृत्यू भएको गोरखा अस्पतालले जनाएको छ ।

कोभिडका बिरामीको चाप बढ्न थालेपछि गोरखा अस्पतालमा अस्थायी रुपमा अक्सिजन प्लाण्ट जडान गरिएको छ । अस्पतालको निर्माणाधीन भवनको क्याण्टिन कक्षमा प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन गर्ने गरी प्लाण्ट जडान गरिएको

गोरखामा गत चैतदेखि आइतबारसम्म कोरोना संक्रमितको संख्या ७३३ पुगेको छ । जिल्लाभित्र पिसिआर परीक्षण गरिएको र बाहिर प्रमाणित भएको गरी सातसय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ६ काशिगाउँका ५७ घरधुरीलाई खाद्यान्न बितरण गरिएको वडा अध्यक्ष धनकुमार घलेले बताए ।वडा भित्रका एकल महिला, अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर भएकालाई पहिलो चरणमा २७

गोरखाको गण्डकी गाउँपालिकाले वडा नम्बर ८ घ्याल्चोकमा कोभिड अस्पताल संचालनमा ल्याएको छ । डाक्टर सहित स्वास्थ्यकर्मीको टिम राखेर अस्पतालबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए ।‘त्यहाँ

दोस्रो लहरको कोरोना संक्रमण सुरु भएसँगै गोरखामा संक्रमणको दर ह्वातै बढेको छ । गोरखा भित्रै स्वाब दिएका मध्ये ६ सय २० जना र जिल्ला बाहिर स्वाब दिएका ६५ जना गरी

पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले नेपालको अवस्था भयावह र चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ। शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले नेपाललाई यस्ताे