
सरकारले गोरखा र धादीङको सिमानामा बन्न लागेको १२ सय मेघावाटको राष्ट्रिय गौरबको बूढीगण्डकी जलविद्यूत आयोजना निर्माणका लागि बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै बूढीगण्डकी

गोरखा नगरपालिका ११ को बिरीमकाली खानेपानी आयोजना सम्पन्न गर्न सरकारले बजेट बिनियोजन गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले उक्त लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न बजेट बिनियोजन गरिएको

गणतन्त्र दिबसको अवसरमा गोरखा नगरपालिका हातामा सरसफाई गरिएको छ । शनिवार गोरखा नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारी भएर कार्यालय हातामा सरसफाई गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए । ‘कोरोना

रुघाखोकी, ज्वरोका कारण सिकिस्त २६ वर्षिय केसुता घलेलाई उपचारका लागि हेलिकप्टरमा बारपाकबाट आज काठमाण्डौँ लगिएको छ । बारपाक सुलिकोट गाउँपालिका २ कोँजेकी महिला केही दिन देखि बिरामी थिईन । स्वास्थ्य

चारदिनदेखिको अविरल बर्षापछिको बाढी पहिरोले गोरखामा गोठ बगाउँदा दर्जनौँ भेँडा, गाईगोरु पुरेको छ । धार्चे गाउँपालिका १ हुलचुकमा दुईवटा गोठ पहिरोले पुर्दा ३० भन्दा धेरै भेँडा पुरिएको छ । सयभन्दा

सात सय २२ जनाको परीक्षण गर्दा ५८ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको बारपाकमा आज पनि कोरोना जाँच हुँदैछ । समुदायमा कोरोना फैलिएको आशंकापछि प्रदेश, जिल्ला र गाउँपालिकाबाट खटिएका स्वास्थ्यकर्मीको तीनवटा

गोरखाको शहीलखन गाउँपालिकामा ४६ जना संक्रमित थपिएका छन् । दुई साता अघि पिसिआर जाँचका लागि स्वाब पठाएकाहरुको रिपोर्ट शुक्रवार आएको हो । संक्रमण पुष्टि हुनेमा वडा नम्बर १,२,३,४,५ मनकामना, बक्राङ

भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि भएको आक्रमणको नेपाल टे«ड युनियन कांग्रेस आवद्ध नेपाल स्वास्थ्यकर्मी संघ गोरखाले भत्र्सना गरेको छ ।शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरु माथि भएको आक्रमण दुब्यवहार निन्दनिय भएको

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ बारपाकमा शुक्रवार सात सय ३२ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ । ती मध्ये ५८ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख

गोरखाली समाज युकेले गोरखा अस्पताल र बारपाक स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । समाजले उपलब्ध गराएको सो सामग्री शुक्रबार गोरखा अस्पताल र बारपाक स्वास्थ्य चौकीमा पुगेर गण्डकी प्रदेशकी सांसद