| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखा नगरपालिकामा पाँच जना संक्रमित थपिए

गोरखा नगरपालिका क्षेत्रमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । जेठ १३ गते पिसिआर जाँच गरिएका मध्ये पाँच जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तीन

राष्ट्रिय बजेटमा गोरखा

गोरखकाली रबर उद्योगलाई निजी लगानीमा सञ्चालन गर्न प्रस्ताव आव्हान गर्नेलामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई नीजि क्षेत्रको लगानीमा सञ्चालनका लागि प्रस्ताव आव्हान गर्ने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन्

गोरखामा आइतबार १०४ जना कोरोना संक्रमित थपिए

आइतबार गोरखामा १०४ जना कोरोना पोजेटिभ थपिएका छन् । पिसिआर र एण्टिजेन प्रविधिमार्फत गरिएको परीक्षणमा ६० जना महिला र ४४ जना पुरुषमा कोभिड १९ पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको

सुनचाँदी व्यवसायी संघद्वारा अस्पताल, प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

गोरखा सुनचाँदी व्यवसायी संघ, गोरखा शाखाले गोरखा अस्पताल, नेपाल प्रहरी र नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार अस्पतालकी प्रवन्धक लिपासा श्रेष्ठ, प्रहरी प्रमुख एसपी शेखर खनाल

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा
बजेटप्रति बाबुरामको टिप्पणी : एमालेले गोरखामा कुनै उमेद्धार नउठाउने बुझियो

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले अध्यादेश मार्फत शनिवार ल्याएको बजेट प्रति लक्षित गर्दै एमालेले गोरखामा कुनै उमेद्धवार नउठाउने बुझिएको बताएका छन् ।बजेटमा गोरखाको बूढीगण्डकी आयोजना सहित अन्य कुनै ठोस

गोरखामा आजदेखि दोस्रो डोज कोरोना खोप लगाईदैँ ( कुन पालीकाको कहाँ छ खोप केन्द्र)

कोभिसिल खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई स्वास्थ्य कार्यालय गोरखाले आजदेखि खोप लगाउने भएको छ । जिल्ला खोप समन्वय समितिको गत बुधवार बसेको बैठकले अभियानको पहिलो चरणमा पहिलो लगाएर दोस्रो मात्रा

माओवादी नेता श्रेष्ठद्धारा स्वास्थ्य सामग्री सहयोग

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको स्वास्थ्य संस्था र स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । श्रेष्ठले स्वास्थ्य कार्यालय गोरखालाई १० थान अक्सिजन सिलिण्डर, गोरखा अस्पताललाई १० वटा सिलिण्डर

बाढीले सामागाउँका खेतीबालीमा क्षति

चुमनुब्री १ सामागाउँमा तीनदिनदेखिको अबिरल बर्षापछिको भेल बारीमा पस्दा भर्खर लगाइएको खेतीबाली बगाएर बिनाश गरेको छ । स्थानीय १२ जना किसानले यसै हप्ता लगाएको आलुबारीमा बाढी पसेर बगाएर लगेको दावा

बारपाकमा आज १६२ जनाको परीक्षण, २४ जना पोजेटिभ, ३४२ को स्वाब संकलन

गोरखाको बारपाकमा आज एक सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए । यस्तै तीन सय ४२ जनाको पिसिआरका लागि

गोरखकाली रबर उद्योगलाई निजी लगानीमा सञ्चालन गर्न प्रस्ताव आव्हान गर्ने

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई नीजि क्षेत्रको लगानीमा सञ्चालनका लागि प्रस्ताव आव्हान गर्ने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन् । शनिबार आउँदो आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक