| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मन्त्री बस्नेतसहितको स्वास्थ्य टोली बारपाक जाने

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसहितको टोली कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाक गाउँको अनुगमनमा जाने भएका छन् । गाउँको बास्तविक अबस्थाको बारेमा बुझ्न आफू तथा प्रदेश स्वास्थ्य

बारपाकमा कोरोनाको अवस्था भयावह, गाउँपालिका अध्यक्षद्धारा सहयोगको अपिल

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कोरोना संक्रमण दर ब्यापक बढेको छ । गएराती तीन जना सहित दुई सातामा १२ जनाको मृत्यू भएको छ । मृतक सबैमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको स्थानीयले

बारपाकमा मृत्यूदर बढ्यो : जेठ लागेदेखि १२ जनाको मृत्यू परीक्षण छैन, स्वास्थ्य मापदण्डको धज्जी

गोरखाको बारपाक गाउँमा कोरोनासँग मिल्दोजुल्दो रोगबाट मर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । गएराती मात्रै तीन जनाको मृत्यू भएको स्थानीय जीतबहादुर घलेले जानकारी दिए ।एकै रातमा मृत्यू हुनेमा एक महिला र

सिरानचोकको श्रीनाथकोटमा पहिलो पटक सवालाख रोट चढाईँदै

गोरखनाथको बाल कृडास्थलको रुपमा सिरानचोकको श्रीनाथकोटलाई लिईन्छ । कोरोना प्रभावका कारण नित्यपुजा अन्र्तगत यस वर्ष समान्य रुपमा रोट चढाइएको श्री श्री गोरखक्ष धाम सिद्धाश्रम केन्द्र गोरखा महासचिव दिनेश दानीले बताए

गोरखामा जेठ १६ देखि दोस्रो डोज कोरोना खोप लगाईने

कोभिसिल खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई स्वास्थ्य कार्यालय गोरखाले जेठ १६ गतेदेखि खोप लगाउने भएको छ । जिल्ला खोप समन्वय समितिको बुधवार बसेको बैठकले अभियानको पहिलो चरणमा पहिलो लगाएर दोस्रो

३ दिन सम्म लगातार वर्षात हुने, बाढि पहिरोको उच्च जोखिम

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न

गोरखा दरबारमा १८ औँ सवालाख रोट महोत्सव सुरु, कोरोनाका कारण रौनक छैन

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा बुधवारदेखि सवालाख रोट महोत्सव सुरु भएको छ । सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा हरेक वर्ष चण्डिपूर्णिमाको दिन देखि ११ दिन सम्म चल्ने रोट महोत्सवको कोरोना

विश्वासको मत पाउँछौँ, नपाए चुनाव हुन्छ : मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशको सरकारले विश्वासको मत पाउने, नपाए चुनाब हुने बताएका छन् । गृहजिल्ला गोरखा पुगेका मन्त्री बस्नेतले पत्रकारहरुसंगको कुराकानीमा सरकारले विश्वासको मत

मंगलवार गोरखामा दुई सय २३ जना संक्रमित थपिए

गोरखाका भीमसेन थापा गाउँपालिकामा होम आइसोलेशनमा बसेका एक बृद्वको मृत्यु भएको छ । वडा नम्बर २ तान्द्राङका ८६ बर्षिय बृद्वको सोमबार नै मृत्यु भएको भिमसेन थापा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको

गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

गोरखामा राष्ट्रपती बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । जनता समाजबादी पार्टीको बिद्यार्थी संगठन समाजबादी बिद्यार्थी यूनियनको नेतृत्वमा सदरमुकामको लोकतान्त्रिक चोकमा पुत्ला दहन गरेको हो