
फ्रान्सको एएफपीएन नामक सामाजिक संस्थाले गोरखा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । संस्थाले पठाएको एकलाख ९० हजार रुपैया बराबरको स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रमको

गोरखाको आरुघाट गाउँपालिका ९ बाट स्तनधारी वन्यजन्तु कालो सालकको उद्धार गरिएको छ। आरुघाट पुल नजिकैबाट कालो सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए। सालक

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाको बैठले जारी निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले यस अघि जेठ १५ गते शनिवार

गोरखाको बारपाकमा कोरोना संक्रमण समुदायमा फैलिएपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत सहितको टोली बारपाक पुगेको छ । दुई जना विषेशज्ञ डाक्टर, एक जना मेडिकल अधिकृत, नर्सिङ स्टाफ,

गोरखा अस्पतालमा एचडियू बेड र अक्सिजन प्लान्ट संचालनमा आएको छ । १५ वटा सुविधा सम्पन्न एचडियू वेड जडान गरिएको अस्पताल ब्यवस्थापक लिपासा श्रेष्ठले बताईन । एचडियू वेडको शुक्रवार गण्डकी प्रदेश

बारपामा गएराती अन्दाजी ८२ वर्षिय एक महिलाको मृत्यू भएको छ ।कोरोना सँग मिल्दोजुल्दो लक्षण भएकी महिलाको उपचारका लागि सदरमुकामको अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको स्थानीय जितबहादुर घलेले बताए । केहीदिन

कोरोना परीक्षण गर्न र उपचार सेवा लिन स्थानीयले चासो नदिएपछि बारपाकका अगुवाहरुले घरदैलो सुरु गरेका छन् । स्थानीय समेत रहेका कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेको अध्यक्षतामा बिहिवार बसेको बैठकले जिल्ला

तोरीको तेल किन्दा भटमासको तेल पनि किन्नु पर्ने अबस्था आएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार बजार अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको नेतृत्वमा प्रशासकीय अधिकृत गणेशप्रसाद भट्टराईसहितको

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसहितको टोली कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाक गाउँको अनुगमनमा जाने भएका छन् । गाउँको बास्तविक अबस्थाको बारेमा बुझ्न आफू तथा प्रदेश स्वास्थ्य

कोरोरा महामारी फैलिएको आशंका गरिएको बारपाक आसपासका गाउँलाई गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । बारपाक आसपासका मान्द्रे, स्नान, पोखरी र राङरुङका बासिन्दाका लागि मास्क, सेनिटाइजर,