| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

लिची बेचेर मनग्य आम्दानी हुन थालेपछि किसान उत्साहित

गोरखाको लिची ब्लक भनेर चिनिने पालुङटार नगरपालिकामा यतिबेला लिची बिक्री गर्ने सिजन सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ पौवाटार, खत्रीटार, वडा नं. ७ को बिरुवाटार लगायतका सबै क्षेत्र,

‘वाईन टु वाटर नेपाल’द्वारा बुङ्कोट स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री

गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीलाई ‘वाईन टु वाटर नेपाल’ले स्वास्थ्य समाग्री प्रदान गरेको छ । ‘वाईन टु वाटर नेपाल काठमाडौ’ ले शैली चित्रकारको समन्वयमा आइतबार स्वास्थ्य

बारपाकमा राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा मिनी अक्सिजन प्लाण्ट बन्दै

कोरोनाको चपेटामा परेको बारपाकमा अक्सिजन प्लाण्ट निर्माण भइरहेको छ । दुई, तीन दिनभित्रै सञ्चालनमा आउने गरी प्लाण्ट जडानको काम भइरहेको स्थानीय वीरबहादुर घलेले जानकारी दिए । बारपाक स्वास्थ्यचौकी नजिकै रहेको

गोरखामा १०३६ जना सक्रिय संक्रमित, २२८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

गोरखामा अझै एक हजार ३६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना पुष्टि भएका तीन हजार सात सय २४ मध्ये सक्रिय संक्रमित अधिकासं होम आइशोलेसनमा उपचाररत छन् । दुई सय

काङ्ग्रेस केन्द्रीय सदस्य पाण्डेद्वारा २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्दराज पाण्डेले गोरखाको अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका लागी ११ थान अक्सिजन कन्सनटे्रटर प्रदान गरेका छन् । अजिरकोट गाउँपालिकाको नौ वटा स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुलाई

गोरखाका स्वास्थ्य संस्थाहरु कोरोनाका कारण संवृद्ध बन्दै

कोरोना महामारीका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौति छ । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उखानझैँ कोरोना महामारीबाट पनि केही सकारात्मक उपलब्धी हाँसिल भएका छन् ।

गोरखाका स्वास्थ्य संस्थाहरु कोरोनाका कारण संवृद्ध बन्दै

कोरोना महामारीका कारण मानव सभ्यतामाथि नै ठूलो चुनौति छ । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने नेपाली उखानझैँ कोरोना महामारीबाट पनि केही सकारात्मक उपलब्धी हाँसिल भएका छन् ।

पालुङ्टारबाट दुई जनालाई मानव सेवा आश्रमद्वारा उद्धार

मानव सेवा आश्रम गोरखाले पालुङ्टार नगरपालिकाबाट दुई जनालाई उद्धार गरेको छ । वडा नं. १ का एक बालक र वडा नं. ६ बाट एक महिलालाई उद्धार गरिएको आश्रमले जनाएको छ

श्रीमतीलाई मस्र्याङ्दी नदीमा फ्याँक्ने पुरुष पक्राउ

श्रीमतीलाई मस्र्याङ्दी नदीमा फ्याँकेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका ४४ वर्षिय रामबहादुर कामीले बिहिवार राती श्रीमती अन्दाजी ३६ वर्षकी सम्झना रेग्मीको मृत्यू भएको

च्याङ्लीबाट एक ट्याक्टर सालको काठ बरामद

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीबाट प्रहरीले बिहिवार राती एक ट्याक्टर सालको काठ बरामद गरेको छ । ग १ त ४६०१ नम्बरको ट्याक्टरमा २५ थान सालको गोलीया ढुवानी गर्दै