| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

बाल संगठनका अध्यक्ष भट्टराईको पहलमा बालमन्दिरमा खाद्यान्न सहयोग

गोरखा सदरमुकामको बालमन्दिर माध्यामिक विद्यालयमा आबासिय रुपमा अध्ययनरत बालवालिकाका लागि बाल संगठन गोरखाका अध्यक्ष मोहन भट्टराईको पहलमा खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लव अफ काठमाण्डौँ सानोभेरीको सहयोगमा १० बोरा

गण्डकी गाउँपालिका ७ र ८ को पोषण समुहलाई सामग्रीहरु वितरण

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत गोरखाको गण्डकी गाँउपालिकाको वडा नं ७ र ८ मा गठन भएको मिलिजुली पोषण समुह र स्वास्थ्य पोषण समुहमा पोषणको अवस्था सुधार गर्ने उदेश्यले

गोरखामा निर्वाचन क्षेत्र पूर्वाधार बिकासका ४५ योजना सम्पन्न

गोरखामा निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्र्तगतको ४५ वटा योजना सम्पन्न भएका छन् । ९९ वटा योजना सम्झौता भएको र एउटा सम्झौता हुन बाँकी रहेको पूर्वाधार बिकास कार्यालयका प्रमुख दयाराम

गोरखा बजारको पसलमा भेटिएका म्याद नाघेका खाद्य सामग्री प्रशासन द्वारा नष्ट

गोरखा सदरमुकामको पसलहरुमा भेटिएका म्याद नाघेका खाद्य सामाग्री जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद भण्डारीको अध्यक्षतामा जिल्ला बजार अनुगमन समितिले जेठ २० र २४

गोरखा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यू

गोरखा अस्पतालमा गएराती एक कोरोना संक्रमितको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ का ७८ वर्षिय पुरुषको मृत्यू भएको अस्पतालले जनाएको छ ।कोरोना पोजेटिभ देखिएपछि बुधवार उपचारका लागि

स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतमा पनि कोरोनाको खोप !

गोरखाको एक पालिकामा स्वास्थ्यकर्मीका आफन्त र घरबेटीको हैसियतले कोभिड १९ को खोप लगाएका छन् । पालुङटार नगरपालिका वडा नं. १ खोप्लाङ स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीका परिबार र डेरा गरेर

तिब्बत जोड्ने सडक निर्माणमा जुटे उत्तरी गोरखाका बासिन्दा

उत्तरी गोरखाको सामागाउँ साम्दो हुँदै तिब्बतको रुइला नाका जोड्ने सडक निर्माणको काम सुरु भएको छ । घरेलु औजार प्रयोग गरी स्थानीय आफैंले सडक निर्माणको काम थालेका छन् । साम्दोदेखि रुइला

संक्रमित सुनचाँदी व्यवसायी तथा कालिगढलाई सहयोग गर्न हेल्पडेस्क स्थापना

कोभिड–१९ को भाइरसबाट संक्रमित सुनचाँदी व्यवसायीहरुलाई स्वास्थ्य उपचारमा सहजीकरण गर्ने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशले हेल्प डेस्क गठन गरेको छ । चन्द्र किशोर गौतमको संयोजकत्वमा १०१ सदस्यीय हेल्प

‘जुरायो’ द्वारा आइशोलेसन सहित गोरखाका ९४ वडालाई स्वास्थ्य सामग्री सहयोग

‘जुरायो’ नामक संस्थाले गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन केन्द्र सहित जिल्ला भित्रका ९४ वडामा स्वास्थ्य सामग्री बितरण गरेको छ । बिहिवार उद्योग बाणिज्य संघ गोरखाको भबनमा नगरपालिकाले संचालन गरेको आइशोलेसन

युवा समिति अध्यक्ष गुरुङद्धारा स्वास्थ्य सामग्री बितरण

युवा समिति गोरखाका अध्यक्ष राजन गुरुङले स्वास्थ्य सामग्री बितरण गरेका छन् । आरुघाट गाउँपालिका र अजिरकोट गाउँपालिकालाई जनस्वास्थ्य बिभाग टेकुबाट प्राप्त भएको सामग्री बितरण गरिएको उनले बताए ।पिपिई, एन्टिजेन किट,