
बारपाकमा अक्सिजनको मिनिप्लाण्ट निर्माण सम्पन्न भएको छ । बिगत केही दिनदेखि आठ जना प्राविधिकको टिमले निर्माण गरेको ७० लिटर क्षमताको सो मिनिप्लाण्ट बिहिबार निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न

दरौँदीको बाढीले कटान गरेर बिगारेको बालुवा बारपाक सडक अस्थायी रुपमा निर्माण गरिएको छ । बुधबार दिनभर अस्थायी रुपमा निर्माण सम्पन्न गरी जीप चल्न सक्ने बनाइएको बारपाक सुलीकोट गाउँपालिका वडा नं.

गोरखाका एक व्यवसायीले बूढीगण्डकीले बेघरबार बनाएका सल्लेरीका बाढिपिडितलाई ओत लाग्ने त्रिपाल लगायतका सामग्री प्रदान गरेका छन् । गोरखाको आरुपोखरी घर भई हाल काठमाडौँमा व्यवसाय गरी बस्ने राजेन्द्र पराजुलीले बिहिबार बिहान

गोरखाको हिमालपारिको चुमनुब्री गाउँपालिकामा एक सामाजिक संस्थाले हेलिकोप्टर चार्टर गरेर कोभिड १९ रोकथाम तथा नियन्त्रणका उपकरणहरु लगेको छ । किमोलुङ फाउण्डेशनले गाउँपालिकाभरिका स्वास्थ्य संस्थालाई प्रदान गर्ने गरी अक्सिजन सिलिण्डर, अक्सिजन

गोरखाको धार्चे गाउँपालिका ५ सिङ्लामा चारवटा घर पहिरोले बगाएको छ । साँईला गुरुङ, सुकबहादुर गुरुङ, नाग्ङे, कान्छालाल गुरुङकको घर पहिरोले बगाएको वडा अध्यक्ष तुलसिं गुरुङले बताए । उनीहरु अहिले छिमेकीको


गोरखाको आरुघाट गाउँपालिकाको सोती बजार जोखिममा परेको छ । बूढीगण्डकीले बजारक्षेत्रको घर कटान गर्न थालेपछि जोखिम बढेको स्थानीय सपना गुरुङले बताईन ।‘पानी रोकिएको छैन, नदी बढेको छ, ग्याबिन जाली भन्दामाथिबाट

टेलिसिरियल ‘हल्का रमाईलो’ र ‘जुठे’ टीमले गोरखा जिल्लामा ६६ घरपरिवारलाई राहत वितरण गरेको छ । यो टीमले गोरखा गण्डकी गाउँपालिका –१ बुटारका परियार र सुनार ५० घरपरिवार तथा चेपाङ, नेवार

लार्के प्रहरी चौकीको भबन निर्माणका लागि हेलिकप्टरबाट ओसर्न तयारी अवस्थामा राखिएको सामग्री बूढीगण्डकीमा आएको बाढीले बगाएको छ । धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित माछीखोला बगरमा हेलिप्याडमा राखिएको सामग्री बाढीले

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले किसानलाई बोका र पाठी बितरण गरेको छ । २७ जना किसानलाई निशुल्क पाठी बितरण गरिएको र २३ जनालाई उन्नत जातको ब्याड बोका २५ प्रतिशत किसानको लागत