
अबिरल बर्षापछिको बूढीगण्डकीको बाढीले बस्ती बगाएपछि चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दाहरु बुधबार दिनभर थातथलो छाड्न व्यस्त छन् । बाटोमुनिका नौ घरका बासिन्दाले घर खालि गरेर गाउँमाथिका पखेरामा गएर बसेका स्थानीय

दरौँदी नदीमा आएको बाढीले ग १ क ४१९३ नमबरको (जेसिभी) ब्याकुलोडर बगाएको छ । मध्येपहाडी लोकमार्गको नयाँ साँघु खण्डमा ग्राबेल उठाउन प्रयोग गरिएको जेसिभी गएराती बगाएको हो । ब्याकुलोडर बाढीले

अबिरल बर्षापछिको बाढी र पहिरोले गोरखाका गाउँबस्ती जाने पदमार्ग तथा सडक अबरुद्ध भएका छन् । दरौँदी नदीमा आएको बाढीले बारपाक सडक बगाएको छ । बारपाक सुलीकोट गाउँपालिका ४ झोलुङ्गेको पक्कीपुल

लगातारको वर्षातपछि दरौँदी नदीमा आएको बाढीले बारपाक सडक अवरुद्ध भएको छ । बालुवा र राङरुङको बिचमा पर्ने झरना नजिकै बाढीले ९० मिटर सडक कटान गरेको डिएसपी प्रकाश दाहालले बताए ।

पेट्रोल पम्पमा काम गर्ने कर्मचारीलाई कोभिड १९ खोपको माग गर्दै गोरखाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । पूर्वी गण्डक पेट्रोलियम डिलर्स एशोसियसनका अध्यक्ष सित्तलकाजी मास्केले गोरखाका प्रजिअ शालिग्राम

बूढीगण्डकीको बाढीले घरबास उठेका चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दा उद्धारको पर्खाइमा छन् । बाढीले घर बगाएको र जोखिमका कारण बिस्थापित भएकाहरु त्रिपालको पर्खाइमा रहेका स्थानीय वीरवल घलेले जानकारी दिए ।

गोरखाको पालुङटारमा स्थानीय युवाहरुको सक्रियतामा ब्यापार ब्यवशाय गर्नेहरुलाई लक्षित गरी भाडा छुट अभियान संचालन गरिएको छ । वौद्ध हिमाल युवा क्लवको सक्रियतामा वडा नम्बर ५ स्थित ठाँटीपोखरी बजार क्षेत्रमा ब्यापार

तीन दिनदेखि लगातारको बर्षा र त्यसपछिको बाढी पहिरोले गोरखाका बिभिन्न ठाउँमा क्षति पुगेको छ । आरुघाट गाउँपालिका २ कटुञ्जेमा ठोट्नेरीखोलाले बगाउँदा बर्दिया घर भई मजदुरी गरी बस्ने ३८ बर्षका गोविन्द

तीनदिनदेखिको अबिरल बर्षापछि बढेको बूढीगण्डकी नदीले चुमनुब्री गाउँपालिका ३ को सल्लेरी गाउँ बूढीगण्डकी नदीले बगाएको छ । गएराती बूढीगण्डकीले गाउँका घर बगाउन थालेपछि गाउँलेहरु भागेर भीरपाखामा रात बिताएका छन् ।

कोरोना महामारी व्यवस्थापन गर्नुपर्ने बेला गोरखा अस्पतालमा विभिन्न बिषयमा रडाको मच्चिएको छ । रडाको थाम्न नसकेको कारण देखाउँदै अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ चिकित्सक हेमन्त ढुङ्गानाले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसमक्ष