| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

सामागाउँमा पहिरोले खेतीबालीमा क्षती

उत्तरी गोरखाको सामागाउँमा पहिरोका कारण खेतीबालीमा क्षती पुगेको छ । चुमनुब्री गाउँपालिका १ सामागाउँ प्रहरी नजिकै रहेको खेतीयोग्य जमिनमा माथिबाट खसेको पहिरोले करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको

घट्टेखोलाको फड्के बाढीले लग्यो

लगातार २४ घण्टादेखिको बर्षापछिको बाढीले काठेपुल बगाएको छ । चुमनुब्री गाउँपालिका प्रवेश गर्ने घट्टेखोलाको पुल मंगलबार साँझ पाँचबजे बाढीले बगाएको स्थानीय सुजन गुरुङले जानकारी दिए । चुमनुब्री गाउँपालिकाका बासिन्दा आवतजावत

गोरखा नगरपालिकामा १० जना कोरोना संक्रमित थपिए

गोरखा नगरaपालिकामा आज १० जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ५ का पाँच जना, ६ का तीन जना, १ र ८ का एक/एक जना रहेका छन् ।तीन जना

मनास्लुका होटल व्यवसायी कोभिडले चौपट

मनास्लु पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायतिर धेरैको आकर्षण बढ्यो । पदमार्गका पर्यटकीय केन्द्रहरुमा नयाँ होटल व्यवसायीहरु थपिन थाले । पुराना होटल सञ्चालकहरुले पनि होटलको क्षमता बढाउन थाले ।

अकला मन्दिरको शिलान्यास

गोरखा नगरपालिका क्षेत्र भित्र पर्ने प्रमुख धार्मिक पर्यटकीय गन्तब्य मध्येको एक अकला मन्दिर नयाँ निर्माण हुने भएको छ । वडा नम्बर १४ गोप्लिङमा रहेको अकला माई मन्दिरको सोमवार एक कार्यक्रमका

गोरखामा बाढीले बगाउँदा बर्दियाका एकजना बेपत्ता

गोरखाको कटुञ्जेमा खोलाले बगाउँदा बर्दियाका एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका २ साबिक मान्बुको कटुञ्जे जाने क्रममा स्थानीय ठोट्नेरी खोलाको बाढिले बगाउँदा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरी बेपत्ता

धार्चे गाउँपालिकाद्वारा बिजुली नपुगेको घरमा सोलार र चुल्हो बितरण

गोरखाको धार्चे गाउँपालिकाले विद्युत नपुगेको घरहरुमा सोलार र सुधारिएको चुल्हो बितरण गरेको छ । गाउँपालिका भित्र केन्द्रिय प्रशारण लाईन नपुगेको वडा नम्बर ४ र ७ को ठाटी र क्यूलुमचेतका २३

आरुघाटमा २४ सहित गोरखामा ३१ जना संक्रमित थपिए

गोरखाको आरुघाट गाउँपालिकामा २४ सहित गोरखामा सोमवार ३१ जना कोरोना संक्रमित थपिएका छन् । पालुङटार नगरपालिकामा तीन जना, सिरानचोकमा तीन जना, गोरखा अस्पतालमा एक जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय

कांग्रेस केन्द्रिय सदस्य पाण्डेद्वारा ९ थान अक्सिजन कन्सनट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले नौ थान अक्सिजन कन्सनट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सोमवार गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरका लागि दुई थान, गोरखा अस्पतालका लागि

गोरखाको लिची बिक्रीमा कोभिड प्रभाव

३१ जेठ, गोरखा । २०४२ सालमा चितवनबाट बिरुवा ल्याएर लिची खेती शुरु गरेका पालुङटार नगरपालिका-७ च्याङ्लीका भोज बहादुर गुरुङको बारीमा अहिले साना ठूला गरी करिब ६० बोट छन् । सबै