
चेम्बर अफ कमर्स गोरखाले २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । जिल्ला भित्र आवश्यक परेका स्वास्थ्य संस्थामा पठाउने गरी स्वास्थ्य कार्यालयलाई शुक्रवार कन्सन्ट्रेटर सहयोग गरिएको चेम्बर अफ कमर्शका अध्यक्ष

गुड नेवर्स इन्टरनेशनल र पद्धति बिकास सेवा केन्द्रले गोरखाको आरुघाट गाउँपालिकालाई मेडिकल सामग्री सहयोग गरेको छ । सामुदायिक बिकास परियोजना कोभिड १९ प्रतिकार्य कार्यक्रम मार्फत तीन लाख ४८ हजार रुपैयाँ

कोरोनाका कारण रोजगारी गुमाएका र अध्ययनका शिलशिलामा काठमाण्डौँ बस्दै आएका गोरखाको चुमनुब्री गाउँपालिकाबासीलाई राहत बितरण गरिएको छ । गोरखाको आरुघाट गाउँपालिका आरुपोखरी घर भएका नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीले

गोरखामा निषेधाज्ञा एक साता थपिएको छ । गोरखामा गत बैशाख २२ गतेदेखि गोरखामा निषेधाज्ञा सुरु भएको थियो । डिसिसिएमसीको बैठकले गोरखामा सक्रिय संक्रमितको संख्या सात सय हाराहारी रहेको र केही

गोरखाका विद्यालयहरुले विद्यार्थी भर्ना सुरु गरेका छन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि यस वर्षको शैक्षिक सत्र संचालन गर्ने निर्णय सहित परिपत्र गरेको थियो । गोरखामा विद्यालय

नागरिक समाज नयाँ साँघुले २३ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । प्रदिप्ता परियार र पुरुषोत्तम राणाले पठाएको सहयोगबाट ति परिवारलाई खाद्यान्न सहयोग गरिएको नागरिक समाज नायाँ साँघुले जनाएको छ ।

खोप, राहत तथा उद्धारमा अपाङ्गता भएको व्यक्तिलाई प्राथमिकता दिन माग गरिएको छ । एकिकरण नेपाल गोरखा, गोरखा नेत्रहिन संघ,अपाङ्ग महिला संघ लगायत जिल्लामा अपाङ्गताको क्षेत्रमा कार्यरत संस्थाहरु उक्त विषयमा प्रमुख

गुड नेवर्स इन्टरनेशनल नेपाल र पद्धति बिकास सेवा केन्द्रले गोरखा अस्पताललाई स्वास्थ्य मेडिकल स्वास्थ्य सामग्री सहयोग गरेको छ । तीन लाख २१ हजार रुपैयाँ बरावरको सामग्री सहयोग गरिएको गुड नेवर्स

चुमनुब्री गाउँपालिका २ ल्होस्थित रिपुम गुम्बाका प्रमुख लामा खेन्पो टासी छिरिङ रिम्पोछेको निधन भएको छ । मधुमेहबाट ग्रस्त रिम्पोछेको काठमाडौँ हेम्स अस्पतालमा निधन भएको हो । अहिले उनको शव काठमाडौ,

माहिली एशोसिएशनले धार्चे गाउँपालिका ७ लापुमा कोरोना रोकथाम तथा न्यूनिकरणका लागि अभियान सञ्चालन गरेको छ । एशोसिएशनको समन्वयमा स्वास्थ्यकर्मी तथा स्वयंसेवकको टोलीले पाँच दिन घरदैलो अभियान सञ्चालन गरेका थिए ।