| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

पहिरोले पृथ्वी राजमार्गको डुम्रे–दमौली खण्ड अवरुद्ध (फोटाेफिचर)

निरन्तरको बर्षातका कारण आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको डुम्रे–दमौली सडकखण्ड अन्त्रगत छिर्कने भन्ने स्थानमा राती पहिरो खसेसंगै सडक अवरुद्ध भएको हो । सडकमा

झ्यापझ्याप विजुली गएर आजित भएपछि गोरखाका किशोरको एकल प्रदर्शन

गोरखामा छिनछिनमा बिजुली बत्ती जाने समस्याले उपभोक्ताले सास्ती भोग्नु परेको छ । अनलाई कक्षा संचालन भईरहेको, परीक्षाको तयारी चलिरहेको बेला बत्ती आउने जाने हुँदा इन्टरनेट चलाउन समस्या भएको गुनासो उपभोक्ताले

तनहुँमा बाढीपहिरो : दुई जनाको मृत्यु, २६ परिवार विस्थापित

बन्दीपुर गाउँपालिका उपप्रमुखको टोली बुधबारमात्रै विभिन्न क्षेत्रमा अनुगमनका लागि गएको थियो । अनुगमनका क्रममा बन्दीपुर-३ तामुङको एक घर पहिरोको उच्च जोखिममा देखियो । घरमाथिबाट पहिरो आउन सुरु गरेर बाटोमा रोकिएको

कुखुराको खोरमा बाढी, पालुङटारका किसानको तीन हजार कुखुरा पुरियो

गोरखाको पालुङटार नगरपालिका २ मा कुखुराको फार्म पुरिएको छ । लक्ष्मण पन्तको कुखुराको फार्ममा बाढी पस्दा तीन हजार कुखुरा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । बिक्री

पानपा २ पुतलीखेतका दुई घर बाढीले बगायो

पालुङ्टार नगरपालिका २ पुतलीखेतका दुई घर स्थानीय छेदीखोलाले बगाएको छ । अबिरल बर्षापछि आएको छेदीखोलाको बाढीले स्थानीय सन्तबहादुर गुरुङ र सन्तबहादुर गुरुङको घर बगाएको हो । उनीहरुको घरभित्र रहेको सामान

खारखोलाको बाढीमा फँसेकाको उद्धार

बिहिबार बिहानैदेखि खारखोलाको बाढीमा फँसेका पालुङ्टार नगरपालिका ९ का एक परिबारको सुरक्षित उद्धार गरिएको छ । स्थानीयबासी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले बाढीको बीचमा फँसेका तीनजनाको उद्धार गरेको डिएसपी

पालुङ्टार २ का १५ भन्दा धेरै घर परिबार पहिरोको जोखिममा

अबिरल बर्षापछिको पहिरोले पालुङटार नगरपालिका वडा नं. २ का विभिन्न टोलका १५ भन्दा धेरै घरपरिबार जोखिममा छन् । गएराती रातभरको बर्षापछिको पहिरोले आँगेटारी, बानियाँगाउँ, राउतेपानी र खोल्लीगाउँका धेरै घरपरिबार जोखिममा

पालुङ्टारमा चार घर बाढीले बगायो, एक परिबार बाढीमा फँसे, १० घर बिस्थापित

पालुङटार नगरपालिका ९ का चार घरपरिबार बाढीले बगाएको छ । अबिरल बर्षापछि आएको स्थानीय चुक्तीखोलाको बाढीले सेराबजारभन्दा केही तल रहेको बिमल थापा, सेराबजारभन्दा केही माथिका हरि सेढाइँ र मानबहादुर लामाको

गोरखामा १८ गते रातीदेखि १९ गते बिहान सम्म टेलिकमको इन्टरनेट अवरुद्ध हुने

दुरसंचार कार्यालय आँबुखैरेनीमा रहेको उपकरणलाई स्थानान्तरण गर्नुपर्ने भएकाले गोरखामा असार १८ गते राती १० बजेदेखि १९ गते बिहान १० बजे सम्म इन्टरनेट अवरुद्ध हुने भएको हो । गोरखा जिल्लाको अप्टिकल

बिर्दीको एक परिबार खारखोलाको बाढीमा फँसे, छ घर बिस्थापित

पालुङटार नगरपालिका ९ बिर्दीका एक परिबार स्थानीय खारखोलाको बाढीमा फँसेका छन् । अबिरल बर्षापछि आएको बिदी खोलाको बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहिबार बिहानैदेखि बाढीको बीचमा फँसेको स्थानीय