
असहाय गर्भवती तथा सुत्केरीका लागि सहयोग गर्न गोरखा नगरपालिकाले राहत कोष सुरु गरेको छ । उपप्रमुखसंग असहाय गर्भवती तथा सुत्केरी महिला राहत कोषको स्थापना गर्दै नगरपालिकाले सहयोग वितरण सुरुवात गरेको
स्नातक तह पढ्न चाहने बिपन्न विद्यार्थीलाई गोरखा नगरपालिकाले स्नातक तह पढ्न सघाउने भएको छ । पढ्ने चाहना र क्षमता भएका तर आर्थिक अवस्थाका कारण पढ्नबाट कोहीपनि बञ्चित हुन नपरोस् भन्ने

विद्युत र इन्टरनेट सेवा अबरुद्ध भएपछि गोरखाको दुर्गम धार्चे गाउँपालिकाको कार्यालय धादिङको आरुघाट स्थानान्तरण गरिएको छ । धमाधम योजना फस्र्यौट र भुक्तानीका बेला विद्युत र इन्टरनेट नभएकाले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका

आज पन्ध्र असार । किसानका लागि यो सिजन मानो रोपेर मुरी उब्जाउने समय हो । गोरखा साना ठूला फाँटहरुमा अहिले खेत रोप्न किसानलाई भ्याइ नभ्याइ छ ।गोरखामा १२ हजार नौ

गोरखा नगरपालिका भित्रका बिभिन्न वडाका एक सय २५ बिपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको छ । गड हेड्स नेपाल गोरखाको समन्वयमा कोभिडका कारण जुगारा चलाउन समस्या भएका परिवारलाई गोरखा नगरपालिकाका मेयर
गोरखा नगरपालिकामा मंगलवारदेखि वडा÷वडामा पिसिआर र एन्टिजेन परीक्षण गर्ने भएको छ । टाउको दुख्ने, घाँटी दुग्ने, ज्वरो आउने समस्या भएका ब्यक्तिलाई कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएमा जाँच गर्न समेत नगरपालिकाले

प्रवासमा रहेका गोरखालीहरुको अभिभावक संस्था ग्लोबल गोरखा समाजले गोरखा जिल्ला भित्रका स्थानिय निकायहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा पुर्याऊने ऊदेश्यका साथ ४० थान नेपाली बजार मुल्य करिब रु. ७० लाख बराबरको अक्सिजन

मदन विश्वकर्मा : गोरखा बुङकोटको किसानहरु खेतीपाती काममा व्यस्त हुन थालेको छन । मनसुन वर्षासँगै उनीहरु रोपाईमा व्यस्त हुन थालेको छन । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको

पालुङटार नगरपालिका १ आहालेमा छिमेकीको आक्रमणबाट दुई जना घाइते भएका छन् । खानेपानीको विषयमा विवाद हुँदा छिमेकी ईश्वर कुमालको प्रहारबाट सीतामायाँ कुमाल र सुस्मिता कुमाल घाइते भएका हुन । ईश्वरले

डिभिजन बन कार्यालय गोरखाले निशुल्क बिरुवा बितरण गरिरहेको छ । गोरखा नगरपालिका १३ तीनकिलो र इलाका बन कार्यालय पालुङटारबाट करिब तीन लाख बिरुवा बितरण गरिने डिभिजन बन अधिकृत अशोककुमार श्रेष्ठले