
दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता गोरखामा चौध हजार नौ सय २९ जनाको जाँच गर्दा चार हजार एक सय २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार

गोरखा नगरपालिका वडा नम्बर ११ ले वडाका बिभिन्न क्षेत्रका उत्कृष्ठ काम गर्नेहरुलाई सम्मान गरेको छ । शुक्रवार एक कार्यक्रमका बिच ब्यक्ति तथा समुहलाई वडा कार्यालयमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले

आउँदो आईतबारबाट गोरखा भित्र सार्वजनीक यातायात चल्ने भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले जिल्ला भित्र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको

बारपाक सुलिकोट गाउँपालिकाले हरेक पटक गर्भ परीक्षण गर्न आउने महिलालाई दुई किलो नुन उपहार दिने भएको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने र नियमित गर्भ जाँच गर्नुपर्छ भन्ने

जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भूभागमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव

नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो झरिरहेकाले अझै सवारी आवागमन सहज हुन सकेको छैन । सडकमा झरेको पहिरो सफा गर्दै सवारी साधन चलाउदै गरे पनि वर्षा जारी रहेकाले पहिरो झर्ने

निरन्तरको बर्षापछि गोरखा नगरपालिका १४ गोप्लिङ र आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने मस्र्याङ्दी नदीमाथिको झोलुंगेपुल भत्किएको छ । बिहिबार राती पुलको तनहूँतर्फको जीप भासिएर मस्र्याङ्दी नदीमा पुगेको गोरखा नगरपालिका १४

गोरखामा कोरोनाका सक्रिया संक्रमित तीन सय रहेका छन । स्वास्थ्य कार्यालय गोरखाका अनुसार पछिल्लो केहीदिन यता पालिकाहरुमा एन्टिजेन र पिसिआर जाँच भईरहेकाले केही संख्या थपिएको छ । बिहिवार जाँच भएका

गोरखा सदरमुकाम लगायत आसपासका क्षेत्रमा बुधवारदेखि लगातार वर्षात भईरहेको छ । बिहिवार पनि दिनभर वर्षात हुँदा जनजिवन प्रभावित बन्यो । कयौँ ठाउँमा घर बाढी पहिरोले बगाएको छ भने खेत पुरिएको

गोरखामा नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य संख्या १२ हजार दुईसय १५ पुगेको छ । यसअघिको १३ औँ जिल्ला अधिवेशनमा सातहजार सदस्य संख्या रहेकोमा चौधौँ अधिवेशनमा पाँच हजार भन्दा धेरै बढेको जिल्ला