
छिटपुट घटनावाहेक गोरखामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । तर अघिल्ला निर्वाचनभन्दा यो पटक कम मत खसेको छ । गोरखाको कूल मतदाता संख्यामध्य जम्मा ५२.९३ प्रतिशत मत खसेको छ

हिमाली भेगका अधिकांश मतदान केन्द्रमा मतदान करिब सकिएको छ । एकसय तथा एकसय भन्दा कम मतदाता रहेका केन्द्रहरुमा मतदान करिब सकिएको त्यहाँ खटिएका कर्मचारीले जानकारी दिएका छन् । मतदान सकिए

जिल्ला कारागार गोरखामा रहेको अस्थायी मतदान केन्द्रमा शत प्रतिशत कैदीवन्दीले मतदान गरेका छन् । मतदाता नामावली भएका २७ जना सबैले समानुपातिक तर्फ मतदान गरेको मतदान अधिकृत पवित्रा बुर्लाकोटीले बताइन् ।

जिल्लामा हालसम्म खसेको मत संख्याको एकीन विवरण संकलन हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान अधिकृतहरुले विवरण उपलब्ध गराएका छैनन् । ‘प्रत्येक तीन घण्टामा सबै मतदान अधिकृतले

आफ्नो निर्वाचन क्षेत्र छाडेर सर्लाही-३ बाट उमेदवारी दिएका नेकपाका नारायणकाजि श्रेष्ठले यो निर्वाचनमा मतदान नगर्ने भएका छन्। व्यस्तताका कारण मतदानका लागि गोरखा आउन नसकेको श्रेष्ठको सचिवालयले जनाएको छ । सिरानचोक

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् । जारी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा सवा ९ बजे मतदान गरेका हुन् । यहाँ भट्टराई

गोरखाको विगत केही बर्ष मत विश्लेषण गर्दा मत खस्ने दर घट्दै, बदर मतको दर बढ्दै गएको देखिएको छ । २०७९ मा जम्मा २ लाख २० हजार ६३७ मतदाता थिए ।

बायाँको तस्वीर मणिकामदेवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङले हलो तान्दै मकै रोपिरहेको हो । गुरुङ आफैले हलो तान्दै मकै रोपिरहेको तस्वीर सामाजिक सञ्जालमा राख्दै लेख्छन्, ‘यस्तो चलन हाम्रोतिर अझै छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को आज मतदान गर्ने दिन गोरखाका दुईलाख ३० हजार चारसय ५४ मतदाता आज मतदान गर्दैछन् । क्षेत्र नं. १ मा एक लाख २५ हजार २१४ तथा क्षेत्र

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मतदान हुदैछ । मतदानको समय बिहान ७ देखि साँझ ५ बजेसम्म रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मतदान केन्द्र तथा स्थलहरु निर्माण