| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

दरौँदीमा भट्टको र मस्र्याङ्दीमा बेवारिसे महिलाको शव फेला

शनिबार गोरखाको दुई नदी किनारमा दुई शव भेटिएको छ । दरौँदी र मस्र्याङ्दी नदीको किनारमा एक महिला र एक पुरुषको शव भेटिएको हो । दरौँदीको सिरानचोक गाउँपालिका ७ अर्कुल खण्डमा

गोरखा अस्पतालको वेभसाइटमा गलत सूचना संप्रेषण

गोरखा अस्पतालले आफ्नो वेभसाइटबाट गलत सूचना संप्रेषण गरेको छ । डब्लुडब्लुडब्लु डट गोरखाअस्पताल डट जीओभी डट एनपी नामको वेभसाइटबाट आफ्नो ठेगाना तथा सम्पर्क नम्बर नै गलत संप्रेषण गरेको हो ।

बाँदर धपाउन गएका केरौँजाका पुरुष २४ घण्टापछि मृत भेटिए

मकैबारीको बाँदर धपाउन गएका धार्चे २ लामावेशीका पुरुष २४ घण्टापछि शुक्रबार मृत अबस्थामा भेटिएका छन् । बिहिबार बिहान आठबजे बारीमा गएका स्थानीय ३७ बर्षका काले गुरुङ शुक्रबार बिहान सवा नौ

गोरखामा साउन ३२ गतेसम्म थपियाे निषेधाज्ञा

गोरखामा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितीको आज (शुक्रबार) बसेको बैठकले पालन गर्नु पर्ने सबै नियामहरु यथावतनै राखेर निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो

अस्पतालको भ्याण्टिलेटरसहितको आईसियू प्रयोगबिहिन, गम्भीर बिरामी बाहिर रिफर

जिल्लामा १० जना कोभिड संक्रमित पुष्टि भएपछि गोरखा अस्पतालमा गतबर्ष दुईवटा भ्याण्लिेटर जडित आइसियू तयार गरिएको थियो । ९० लाख रुपैयाँको लागतमा २०७७ सालको जेठ २५ गते भ्याण्टिलेटर जडित आईसियू

छेकम्पमारमा पहिलो पटक एकैदिन १२ जनालाई कोरोना

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारमा १२ जनालाई कोरोजना पोजेटिभ भएको छ । बिहिवार गरिएको ऐन्टिजिनबाट १२ जनामा संक्रमण पुष्टि भएको वडा अध्यक्ष पासाङफुन्जो लामाले बताए ।छेकमदेखि लामागाउँ सम्ममा

बाख्रा चराउन गएका बालक खोलमै बेपत्ता
२० दिनअघि सोतीबाट बेपत्ता पुरुषको शव बुढीगण्डकीमा भेटियो

२० दिनअघि बेपत्ता भएका आरुघाट गाउँपालिका ३ सोतीका ४५ वर्षिय भु बहादुर थापाको शव बूढीगण्डकी नदी किनारमा भेटिएको छ । धादीङको त्रिपुरासुन्दरी २ पड्केघारी नजिकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय

गोरखा अस्पताललाई मोवाईल भेन्टिलेटर सहयोग

जनउद्धार केन्द्र मलेसियाको संयोजनमा ‘मातृभुमि बचाउ अभियान’ ले बिहिवार एक कार्यक्रमका बिच गोरखा अस्पताललार्य मोवाईल भेन्टिलेटर सहयोग गरेको छ । कोभिड संक्रमित बिरामीको उपचारमा सहज होस् भन्ने उद्देश्यले उक्त संस्थाले

गोरखामा आज एक सय १५ जना कोरोना संक्रमित थपिए

गोरखामा आज एकै दिन एक सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पिसिआरबाट ७७ र एन्टिजेनबाट ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रश्मोरबरो काउन्सिलद्वारा गोरखा नगरपालिकामा ६५ लाखको स्वास्थ्य सामग्री सहयोग

बेलायतको रश्मोरबरो काउन्सिलले गोरखा नगरपालिकालाई ६५ लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका