| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखा–१ को मतगणना सुरु

गोरखा क्षेत्र नम्वर १ को मतगणना सुरु भएको छ । केहीवेर अघिबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना

गोरखा २ मा रास्वपाको अग्रता कायमै

गोरखा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । बेलुका ९ः३० सम्मको मतपरिणाम अनुसार रास्वपाका महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटीले ३४२९ मतका साथ अग्रता लिएका हुन् । नेपाली

गोरखा–१ : मतपेटिका संकलन नहुदाँ मतगणना हुन सकेन

सबै मतपेटिका संकलन नहुदाँ गोरखा–१ को मतगणना सुरु हुन सकेको छैन । बिशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रहरुबाट मतपेटिका आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गोरखा–२ मा रास्वपाको अग्रता

गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुदाँ उनले १ हजार ५७१ मत प्राप्त गरेका

उत्तरी गोरखाको मतपेटिका बोकेको हेलिकप्टर पोखरामा ल्याण्ड

उत्तरी गोरखाको मतपेटिका बोकेर आएको नेपाली सेनाको हलिकप्टर पोखरामा आकस्मिक ल्याण्ड भएको छ । खराव मौसमका कारण गोरखा सदरमुकाममा ल्याण्ड हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त हेलिमा

गोरखाको हिमाली भेगको मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्दै

गोरखाको हिमाली भेगको मतपेटिका हेलिकोप्टरबाट ढुवानी सुरु भएको छ । हिमाली भेगका २३ मतदान केन्द्रका मत पेटिका हेलिकोप्टरबाट ढुवानी गर्न सुरु गरिएको हो ।नेपाली सेनाको हेलीले चुमनुब्री गाउँपालिकाको वडा नं

गोरखा २ को मतगणना सुरु

गोरखा क्षेत्र नं २ को मतगणना सुरु भएको छ । शुक्रबार दिउँसो साढे १ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको हो ।गोरखा नगरपालिका–८ स्थित भू तथा जलाधार

गोरखामा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

गोरखा जिल्लामा आज दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले गोरखा–२ को मतगणना सुरु गर्ने निर्णय गरेको हो । गोरखा नगरपालिका–८ स्थित भू

प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण रुपमा सम्पन्न, ५२.९३ प्रतिशत मत खस्यो

गोरखामा प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । ३३१ मतदानकेन्द्र र २ अस्थायी मतदानकेन्द्रमा कतैपनि छिटपुट घटनासमेत नभै शान्तिपूर्णपमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी

गोरखामा एकै परिवारका ६ जना किरियापुत्रीले गरे मतदान

बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शोकमा रहेका एकै परिवारका ६ जना किरियापुत्रीले मतदान गरेका छन् । गोरखा नगरपालिका–१ ताप्लेस्थित डाँडागाउँ निवासी भीमप्रसाद भट्ट, कमलप्रसाद भट्ट, दिपक भट्ट, शुशिला ढुंगाना, कल्पना