| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखा १ : फराकिलो मतान्तरले सुधन गुरुङ बिजयी

गोरखा क्षेत्र नम्वर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ बिजयी भएका छन् । मतगणनाको अन्तिम नतिजा अनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९

अबुधाबीमा मारिएका दिवशको पशुपति आर्यघाटमा दाहसंस्कार

इरानी ड्रोन आक्रमणबाट अबुधावी विमानस्थलमा मारिएका गोरखा बोर्लाङका दिवश श्रेष्ठको दाहसंस्कार गरिएको छ । पशुपति आर्यघाटमा शनिबार राती आठबजे दाहासंस्कार गरेर बोर्लाङ ठाँटीस्थित घरमा आइतबारदेखि काजकिरिया सुरु गरिएको भीमसेनथापा गाउँपालिका

गोरखा– १ मा सुधनको अग्रता कायमै

जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुधन गुरुङले गोरखा क्षेत्र नं. १ को निर्वाचनको मतगणनामा निरन्तर अग्रता लिइरहेका छन् । चुमनुब्री, धार्चे, आरुघाट, भीमसेनथापा गाउँपालिकाको मतगणना गरिसक्दा पनि गुरुङको अग्रता कायमै

गोरखाकी पूर्णिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल

गोरखा आरुघाट गाउँपालिका ९ की पूर्णिमा श्रेष्ठले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् । पर्वतारोही श्रेष्ठले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्न सफल महिलाका नाउँमा

रास्वपाका महामन्त्री बुर्लाकोटी गोरखा २ बाट निर्वाचित, युवा अभियानदेखि संसदसम्मको यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आइतबार साँझ क्षेत्र नं. २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत

भारी मतका साथ गोरखा २ बाट बुर्लाकोटी विजयी

गोरखा क्षेत्र नं. २ बाट भारी प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आइतबार साँझ क्षेत्र नं. २ को निर्वाचन कार्यालयले २६

गोरखा–२ : दोब्बरबढी मतले रास्वपा अगाडी

गोरखा क्षेत्र नम्वर २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी दोब्बरबढी मतले अगाडी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका प्रकाशचन्द्र दवाडीसँग बुर्लाकोटीले १० हजार ९९२ को फराकिलो मतान्तर कायम गरेका छन् । बुर्लाकोटीले

निर्वाचनको परिणामप्रति गोरखामा मिश्रित प्रतिक्रिया, पुराना पार्टी र नेतृत्वप्रति असन्तुष्टिको नतिजा भएको तर्क

प्रतिनिधिसभाको १६५ प्रत्यक्ष र ११० समानुपातिक सदस्य पदका लागि गत बिहिबार सम्पन्न निर्वाचनको मतपरिणाम धमाधम आउन थालेको छ । देशैभरको मत परिणाम हेर्दा आउँदो पाँच बर्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

अपांगता भएका र ज्येष्ठ नागरिकलाई मतदान गर्न सकस, विशेष ब्यबस्थाको माग

प्रतीक्षा आले ।गत फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा धार्चे – ५ गुम्दाकी ३० वर्षीय संगीता गुरुङ पनि सहभागी भइन् । शारिरीक रुपमा अशक्त उनले गुम्दाको सूर्योदय माविस्थित

गोरखाको दुवै क्षेत्रमा रास्वपाको लगातारको अग्रताले जिततर्फ उन्मुख

गोरखाको दुवै क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी छ । क्षेत्र नं. २ को मतगणना शुक्रबारदेखि नै सुरु भएको हो भने क्षेत्र नं. १ को मतगणना शनिबार १: ४५