| बुधबार, असार ९, २०८३

मतदान गर्न आएनन् नारायणकाजि श्रेष्ठ

आफ्नो निर्वाचन क्षेत्र छाडेर सर्लाही-३ बाट उमेदवारी दिएका नेकपाका नारायणकाजि श्रेष्ठले यो निर्वाचनमा मतदान नगर्ने भएका छन्।

व्यस्तताका कारण मतदानका लागि गोरखा आउन नसकेको श्रेष्ठको सचिवालयले जनाएको छ । सिरानचोक गाउपालिका-८ परोपकार मावि उनको मतदान केन्द्र हो ।

उनको क्षेत्रबाट यो निर्वाचनमा लेखनाथ न्यौपाने नेकपाका उमेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्