| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

बारपाक सडकखण्डको ७० प्रतिशत काम सम्पन्न

एघारकिलो छेवेटार बारपाक भालुस्वाँरा सडक आयोजना कार्यालयको मुख्य दायित्व रहेको ११ किलो–छेवेटार–भाँलुस्वारा–बारपाक सडकखण्ड निर्माणको काम जम्मा ७० प्रतिशत मात्र सम्पन्न गरेको कार्यालयले जनाएको छ । उक्त सडकखण्ड दुईवटा प्याकेजमा निर्माण

सडक कार्यालयको गतबर्षको कार्यप्रगति ८४ प्रतिशत

एघारकिलो, छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयले गत आर्थिकबर्ष २०७७÷०७८ मा ८४ प्रतिशत कार्यप्रगति गरेको छ ।कार्यालयले १२ किलो, छेपेटार, बारपाक सडकको १२ किलोमिटर, विमलनगर–ठाटीपोखरी–दुधपोखरी सडकमा ३ किलोमिटर र गोरखा–आरुघाट

विकास हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज बिहिबार नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

राउतेपानी पहिरो पिडित तीन घरले गाउँ छाडे

पालुङ्टार नगरपालिका वडा नं. ३ राउतेपानीका पहिरो पिडितले गाउँ छाडेका छन् । भत्केको घरमा बस्न नमिल्ने र लामो समयसम्म पुनस्थापना हुन नसकेपछि गाउँबाटै बिस्थापित भएको पिडितहरुले बताएका छन् । पहिरो

असोज १७ गतेसम्म यही शैलिको स्मार्ट लकडाउन

जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले अहिले कार्यान्वयन गरिएको शैलिको निषेधाज्ञा आउँदो असोज १७ गतेसम्म लम्ब्याउन सिफारिस गर्ने निर्णय गरेको छ । बिहिबार सम्पन्न डिसिसिएमसीको बैठकले स्मार्ट लकडाउनलाई थप १५ दिन

घले चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्वन समितिको सदस्यमा चयन

गोरखाका रङ्गकर्मी वीरबल घले चलचित्र विकास बोर्डको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबद्र्वन समितिको सदस्यमा चयन भएका छन् । गुरूङ चलचित्रका नायक, मोडल तथा निर्माता वीरबल घले ‘विरूप’ नेपाल सरकार चलचित्र

गोरखा जिल्लाभर कोदोखेतीमा रोगको प्रकोप

जिल्लाभर लगाइएको कोदोखेतीमा रोगको प्रकोप फैलिएको छ । ११ वटै पालिकामा लगाइएको कोदोखेतीमा रोगको प्रकोप फैलिएको किसानहरुले जनाएका छन् । ‘धमाधम गाँज हाल्ने बेला बारीको कोदो सखाप भयो । कतै

सुरु भयो गोरखामा जनगणना

बुधवारदेखि गोरखामा जनगणनाको काम सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ ७७ जिल्लासँगै गोरखामा पनि सुपरीवेक्षण कार्य सुरु भएको कार्यालय प्रमुख महेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

राप्रपा गोरखाको अधिवेशन बदर गर्न असन्तुष्ट पक्षको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न जिल्ला अधिवेशन अवैधानिक ढंगले भएको असन्तुष्ट पक्षधरले आरोप लगाएका छन् । अध्यक्षका उमेद्वारहरु भगवानदास मल्ल, रामराज कोईराला, अम्बिका रुपाखेती र रामबाबु अर्यालले अधिवेशनको

गोरखामा नयाँ प्रमुख जिल्ला अधिकारी

गृहमन्त्रालयले गोरखाका लागि नयाँ सिडिओको व्यवस्था गरेको छ । मन्त्रालयले बुधबार गोरखाका लागि शंकरहरि आचार्य तोकेका हो । मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री बालकृष्ण खाँणले गोरखा लगायत १२ वटा जिल्लामा नयाँ