
वर्षातले बिग्रिएको गोरखाको ग्रामिण सडक मर्मतको कुनै सुरसार छैन । केहीदिन यता वर्षात कम भएपनि स्थानीय तह र सडक आयोजनाका कार्यालयले मुख्य बाटोहरु मर्मत नगर्दा यात्रुबाहक बस चलाउन नसकिएको गुनासो

दायित्व नेपाल जनप्रशासन फेलोहरुद्वारा गोरखा नगरपालिकामा स्थानीय युवा र जनप्रतिनिधि बिच ‘मेयरसँग नागरिक’ नामक जूम छलफल कार्यक्रम सम्पन्न भएको छ । युवा र स्थानीय सरकारबिच विश्वासका खाडलहरु मेट्ने र संघीय

गोरखा नगरपालिका ३ गगटेघाटबाट प्रहरीले मंगलवार राती ४७ थान सालको गोलिया काठ सहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । ड्युटीमा खटिएको प्रहरीलाई देखेपछि ग १ त ६८९५ नम्बरको ट्याक्टर छाडेर ६/७

गोरखामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आफु दबाब र प्रभाबमा नपर्ने बताएका छन् । बुधवार पत्रकारहरुसँग भेटघाटका क्रममा उनले कानुन अनुसार काम गर्ने बताउँदै भने ‘रबाफ, प्रभाब र

कृषि बिकास योजना तर्जुमा, तथ्याङ्क ब्यवस्थापन र किसान सुचिकरण संम्बन्धि तालिम गोरखामा सुरु भएको छ । मंगलवारदेखि सुरु भएको तालिममा ११ वटै पालिकाका कृषि र पशु शाखाका दुई÷दुई जना गरी

आफ्नै श्रिमानको हत्याको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । गोरखा नगरपालिका— ७ बतासेकी ५५ वर्षीया माइली कामीलाई आफ्नै श्रीमान् ५६ वर्षका आइतबहादुर कामीको हत्या आरोपमा

गोरखा बाट नारायणगढतर्फ जादै गरेको ना ३ ख ८०९० नंको मिनिबस दुर्घटना भएको छ । बिहान ८ बजे गोरखा नगरपालिका वडा नं विरेन्चोक नजिकै उक्त दुर्घटना भएको हो । बाटोमा

आशिषकुमार भट्ट : मालपोत कार्यालयमा हुने गरेको सम्पूर्ण कामकाजमा ढिलाइ भएकोप्रति सेवाग्राहीहरुले आपत्ति जनाउने गरेका छन् । सदरमुकाम होस अथवा टाढाका सबैले सास्ती भोगीरहनुपरेको छ । सदरमुकाम नजिक हुनेहरुको लागि

गण्डकी प्रदेशको भूमि ब्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कानुन बिपरित ब्यक्तिगत फर्मलाई तोकेर अनुदान सिफारिस गरेको छ । गोरखा, तनहुँ र बाग्लुङमा ब्यक्तिगत फर्मलाई अनुदान तोकेर आएपछि जिल्लाका

गोरखाको धार्चे गाउँपालिका ६ काशिगाउँमा स्थानीयलाई दैनिक उपभोग र प्रयोगमा आउने आवश्यक सामग्रीहरु बितरण गरिएको छ । ५० परिवारलाई ग्याँस चुल्हो, १४ परिवारलाई सोलार, २७ जनालाई गाईभैँसीको गोठ निर्माणका लागि