
नक्कली ऋणी खडा गरी लघुवित्तको रकम झिकी हिनामिना गरेको आरोपमा प्रहरीले गोरखाबाट एकजनालाई पक्राउ गरेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय देउरालीका तत्कालीन प्रवन्धक ललितजङ शाहीलाई

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले सडक आयोजना कार्यालयहरुलाई आफु मतहतको सडक तत्काल बनाउन निर्देशन दिएका छन् । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रजिअ आचार्यको अध्यक्षतामा बसेको बैठकले ११ किलो छेपेटार

गणेश कार्की, सिर्दिबास गोर्खा जिल्लाका निबर्तमान प्रमुख जिल्ला अधिकारी सालिग्राम शर्मा पौडेलज्युलाई जसपा चुमनुब्री पार्टी कमिटि संयोजकको तर्फबाट र मनास्लु पर्यटन ब्यबस्थापन संयुक्त उपसमितिको अध्यक्ष गणेश कार्की तथा चुमनुब्रीबासीहरुको तर्फबाट

तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुमउपत्यका पुगेका गृहमन्त्री बालकृष्ण खाँणले तत्काल बाटो खुलाउन पहल गर्ने बताएका छन् । ‘एक महिना भन्दा धेरै समयदेखि बाटो बन्द भएर समस्या भएको

असोज ९ गते शनिवार नेपाली कांग्रेसको नगर तथा गाउँपालिका स्तरीय अधिवेशन हुँदैछ । भदौ १८ गते वडा अधिवेशन सकेर भदौ २७ गते पालिका अधिवेशनको तयारी भएपनि केन्द्रीय समितिले अधिवेशनको मिति

मालपोत कार्यालय गोरखा तीन वर्षदेखि प्रमुखबिहिन छ । उप–सचिव कार्यालय प्रमुख हुने यस कार्यालय २०७५ देखि अहिलेसम्म सो पद रिक्त छ ।सबैभन्दा धेरै सेवाग्राहीको चाप हुने मालपात कार्यालय बिगत तीन

शनिवार हुने अधिवशेनका लागि गोरखाको ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृत खटिएका छन् । स्थानीय तहको निर्वाचन केन्द्र र अधिकृत तोकिईसकेको सहायक निर्वाचन अधिकृत शिबबहादुर थापाले बताए । ‘११ वटै

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा गोरखामा मानव अधिकारी जिल्ला समन्वय समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी, बिभिन्न कार्यालयका प्रमुख, पालिकाका प्रमुख, नागरिक समाजका संघ संस्थाका प्रमुखहरु

उत्तरी गोरखाको छेकम्पमार जाने बाटो अवरुद्ध भएपछि हेलिकप्टरबाट चामल लैजाने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सय ५० देखि दुई सय क्विलन्ट खाद्यान्न ढुवानीका लागि हेलिकप्टरको ब्यवस्था गरिदिन

स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन स्थानीय तहको स्वास्थ्य ईकाईलाई अब्बल बनाउनुपर्ने गण्डकी प्रदेसका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङले बताएकी छिन् । गोरखामा बुधवार आयोजित समिक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटनका क्रममा उनले