गोरखाका शहिद लखन गाउँपालिका ८ को ढोडेनी पाखामा ढुङ्गा निकाल्ने क्रममा अर्को ढुङ्गा आएर च्यापिदा वडा नम्बर ८ को बराहफाँट निवासी बीरबहादुर परियारको घटना स्थलमा नै ज्यान गएको वडा अध्यक्ष

आगोले पोलेर घाईते भएकी गोरखाको धार्चे गाउँपालिका २ रुञ्चेतकी गर्बी गुरुङको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । राजेन्द्र बजगाई, धावा ग्याल्जेन लामा र सागर गुरुङले घाइतेको उद्धार गरी उपचारको ब्यबस्था

दशैँ तिहारको अवसर पारेर खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गोरखाले सहुलियतमा चामल बिक्री सुरु गरेको छ । असोज १ गतेदेखि कात्तिक २४ गते सम्मका लागि छुटमा चामल बिक्री गरिने

भीमसेनथापा गाउँपालिका ८ स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय फुटाएर २६ लाख ३९ हजार रुपैँया चोरी भएको ७५ दिन बित्यो, अझै चोर पत्ता लागेको छैन । अनुसन्धानमा प्रहरीको

निजी प्रयोजनका लागि लिइएका रातो प्लेटको सवारी साधनहरुले यात्रु ओसार पोसार गरेको बिरोधमा ब्यवशायी आन्दोलित भएका छन् । गोरखामा ट्याक्सी सेवा दिँदै आएको गोरखा मनकामना यातायात सेवा प्रालीमा आवद्ध कालो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना नबन्दा मुलुकलाई खर्बौ रुपैयाँ घाटा हुने बताएका छन् । सोमबार आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाले शुरु गरेको धर्नामा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका उनले आयोजना

धार्चे गाउँपालिका २ रुञ्चेतकी गर्बी गुरुङ बाख्राको खोरभित्र जलेकी छिन् । गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ बर्षकी गर्वी पनि जलेकी हुन्

संविधान दिवसको अवसरमा आईतवार गोरखा सदरमुकाममा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।नेपाल विद्यार्थी संघ गोरखाले सदरमुकामको बसपार्कमा दीपप्रज्वलन गरेको छ । नेपालको संविधान २०७२ जारी भएको छ वर्ष पूरा भई

शहीदलखन गाउँपालिकाको चारवटा वडा र गोरखा नगरपालिका २ मा आईतवार नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको वडा समिति गठन गरिएको छ ।वडा नम्बर १ मा बालकृष्ण अर्याल, २ मा सबिन

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मुख्य नाराको साथ संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाको आयोजनामा भएको खुल्ला दौड प्रतियोगितामा सनिदप ढकाल प्रथम भएका छन् । लियो प्रतिक्षालय