| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखाको काङ्ग्रेस अधिवेशनमा देखिएका नौला दृश्यहरु(विश्लेषणात्मक टिप्पणी)

शिव उप्रेती : अहिले गोरखा लगायतका २१ वटा हिमाली जिल्लाहरुमा कांग्रेसको चौधौँ अधिवेशन चलिरहेको छ । गत भदौको २७ गते वडाहरुको अधिवेशन सकियो । त्यसको ११ दिनपछि गत सात गते(शनिबार)

कांग्रेस क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा खुनप्रसाद रेग्मी बिजयी

नेपाली कांग्रेसको क्षेत्र नम्बर १ प्रदेश ‘क’ को सभापति पदमा खुनप्रसाद रेग्मी बिजयी भएका छन् । उनले दुई सय पाँच मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी उत्तम अधिकारीले एक

गोरखा क्षेत्र नम्बर २ प्रदेश ‘क’ सभापतिमा दिर्घमान गुरुङ बिजयी

नेपाली कांग्रेसको क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा दिर्घमान गुरुङ (नारायण) बिजयी भएका छन् । उनले एक सय ७९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्द्धी भानुभक्त थापाले एक

स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट

स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । गण्डकी प्रदेशका ८५ पालिकामध्य स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा गोरखा नगरपालिका सर्वोत्कृष्ट भएको प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

राप्रपाको हालै सम्पन्न जिल्ला अधिवेशन केन्द्रद्वारा बदर

राप्रपाको हालै सम्पन्न जिल्ला अधिवेशन केन्द्रीय निर्वाचन समितिले बदर गरेको छ । मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले गत भदौ २८ र २९ गते सम्पन्न भएको भनिएको जिल्ला अधिवेशन बदर

चुम्चेतको २७० घरधुरीका लागि १४४ बोरा चामल ढुवानी

लामो समयदेखि चामल लगायतका खाद्यान्न अभाव झेलिरहेको चुम्चेतका लागि १४४ बोरा चामल पुर्‍याइएको छ । गृहमन्त्रालयको विपत व्यवस्थापन महाशाखाले नेपाली सेनाको हेलिकोप्टरको व्यवस्था गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार

गोरखामा कांग्रेसको अधिवेशन : तीनवटा प्रदेश क्षेत्रमा मतदान हुँदै

नेपाली कांग्रेस गोरखाको प्रदेश क्षेत्र अधिवेशन चलिरहेको छ । निर्वाचन क्षेत्र नम्बर १ ‘क’ २ को ‘क’ र ‘ख’ मा मतदान हुँदैछ । १ को ‘ख’ मा ठाकुर भट्टको सभापतित्वमा

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा ठाकुर भट्ट चयन

नेपाली कांग्रेसको गोरखा क्षेत्र नम्बर १ ‘ख’ को सभापति पदमा ठाकुर भट्ट निर्विरोध चयन भएका छन् । आज आरुघाटमा भएको अधिवेशनबाट भट्ट सर्वसम्मत सभापति पदमा चयन भएका हुन ।सभापति सँगै

कोभिडले थलिएको गोरखकाली ढाका उद्योगमा उत्पादन सुरु

आषिशकुमार भट्ट : कोरोनाका कारण लामो समय उत्पादन र ब्यापार ठप्प भएको गोरखकाली ढाका उद्योगले अहिले गती लिन थालेको छ । बजार खुलेसँगै र आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु

घ्याल्चोकका युवा पोखरामा गाँजासहित पक्राउ

गोरखा घ्याल्चोकका एक युवा पोखराको मझुवाबाट गाँजासहित पक्राउ परेका छन् ।गण्डकी गाउँपालिका ७ घ्याल्चोक बस्ने २६ वर्षीय मनोज रोका पोखरा महानगरपालिका ३२ मझुवाबाट १ किलो ५०० ग्राम अवैध लागूऔषध गाँजासहित