
नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर १ को सभापतिमा नारायण लामिछाने र इश्वर अधिकारीको उमेद्धवारी परेको छ । उप सभापति भने प्रदेश क्षेत्र १ क का सभापति खुनप्रसाद रेग्मी र १

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ को सभापतिमा गोबिन्द गुरुङ सर्वसम्मत चयन भएका छन् । शुक्रवार सुरु भएको अधिवेशनमा जिबन बानियाँले पनि उमेद्धवारी दिएका थिए । अन्ततः उनले फिर्ता लिएपछि

गोरखामा कांग्रेसको १४ औँ महाधिवेशनको चलिरहेको छ । क्षेत्रिय अधिवेशन, महाधिवेशन प्रतिनिधी चयन र जिल्ला अधिवेशनका कारण गोरखा सदरमुकाममा चलहपहल बढेको छ । सदरमुकाम क्षेत्र वरिपरि झण्डा टाँगिएका मोटरसाइकल, चारपाङ्ग्रे

बजेट भाषणमा घोषणा भएअनुसारको पारिश्रमिक नबढाइदिएकोप्रति गोरखा नगरपालिकाका विद्यालय कर्मचारीहरुले आपत्ति जनाएका छन् । नगरपालिकाकालाई एक ध्यानाकर्षण पत्र लेख्दै विद्यालय कर्मचारीहरुले बजेट भाषणमा घोषणा भएअनुसारको पारिश्रमिक वृद्धि गरिदिन माग गरेका

केलाउने हो भने जीवन सबैको विशेष हुन्छ । तैपनि बिरलै मान्छेको मात्र यति धेरै चुनौति र अवसरहरु प्राप्त गरेका हुन्छन् । तीमध्य एक हुन्, गोरखा नगरपालिका ६ पाटेचौरका मित्रलाल श्रेष्ठ

हिमालय बैँकको छेउमा छाताको ओतमुनि एउटा लुगा सिलाउने कल छ । त्यही छाताको ओत नै टिकाराम परियारको ‘पसल’ हो । त्यही पसलमा सँधै लुगा सिलाइरहेका भेटिन्छन् ८१ बर्षका टिकाराम परियार

जीवनका ८८ बर्खा नाङ्लामा बदाम बेचेरै बिताइरहेकी गोरखा घ्याम्पेशालकी सानुमाया बरामलाई गरिरहेको काम अहिले पनि छोड्न मन छैन । गरिरहेको काम छोड्दा ‘बुढी भएछु’ जस्तो लाग्छ, जुन उनलाई सोच्न मन

१४ औँ महाधिवेशनको दौरानमा रहेको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन, महाधिवेशन प्रतिनिधि चयन र जिल्ला अधिवेशनका कारण गोरखा सदरमुकाममा चलहपहल बढेको छ । पालिका र प्रदेश क्षेत्रको अधिवेशन सकेर मतदान र

लामो समयदेखि गोरखामा गैरसरकारी संस्था मार्फत कार्यक्रम संचालन गर्दै आएका गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका हरि देबकोटाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उमेद्ववारी घोषणा गरेका छन् । बिहिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन

निर्माण ब्यवशायी संघ गोरखाको अधिवेशन मंसिर १६ र १७ गते हुने भएको छ । गत साता संघको बैठकले २३ औँ अधिवेशनको मिति तय गरेको महासचिव सूर्य भण्डारीले बताए । अधिवेशनबाट