
कांग्रेस क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा खुनप्रसाद रेग्मी बिजयी
नेपाली कांग्रेसको क्षेत्र नम्बर १ प्रदेश ‘क’ को सभापति पदमा खुनप्रसाद रेग्मी बिजयी भएका छन् ।
उनले दुई सय पाँच मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी उत्तम अधिकारीले एक सय ८९ मत प्राप्त गरे भने अर्का प्रतिषप्रधी काजिराम अधिकारीले २५ मत प्राप्त गरे ।
उप सभापतिमा अर्जुन भट्टराई कृष्ण प्रसाद रेग्मी निर्विरोध चयन भए भने सचिवमा कृष्ण पन्त र भरतप्रसाद रेग्मी चयन भए । सह सचिवमा गोबिन्द बास्कोटा र सुवास थापा चयन भए ।




