| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मण्डली मावि छोप्राकमा समाजवादी विद्यार्थी युनियन गठन

सिरानचोक गाउँपालिका छोप्राकको मण्डली माध्यामिक विद्यालयमा समाजवादी विद्यार्थी युनियन गठन गरिएको छ । उत्तम बञ्जराको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरिएको सिरानचोक गाउँपालिका कमिटि सचिव ज्ञानेन्द्रराज पोखरेलले बताए । समितिको

गोरखाका डिएसपी प्रकाश दाहाल ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

जिल्ला प्रहरी कार्यालय गोरखाले डिएसपी प्रकाश दाहाललाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालयले हरेक महिना जस्तै भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

खाद्यान्न चरम अभाव भएको उत्तरी गोरखामा ९३ क्लिन्टल चामल ढुवानी

चिनियाँ नाकाबन्दी र बाढी पहिरोले अवरुद्ध पैदलमार्ग लामो समयसम्म सुचारु नहुँदा खाद्यान्न अभाव भएको उत्तरी गोरखाका लागि चामल ढुवानी गरिएको छ । चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेत र ७

सामाजिक बिकास कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भने ‘लक्षितबर्गलाई सहज सेवा मिल्नेछ’

गोरखामा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेघलाल श्रेष्ठले उक्त कार्यालयको बुधवार उद्घाटन गरेका हुन् । उक्त कार्यालय

कांग्रेस गोरखाको दुबै क्षेत्रको अधिवेशन गोरखा सदरमुकाममा हुने

नेपाली कांग्रेस गोरखाको दुबै क्षेत्रको अधिवेशन गोरखा सदरमुकाममा हुने भएको छ । निर्वाचत समितिले क्षेत्र नम्बर १ को मतदान अधिकृत लक्ष्मणबाबु आचार्य र २ को श्यामप्रसाद लामिछानेलाई तोकेको छ ।

हेलीकप्टर दुर्घटनाले शोकमा सामागाउँ
मनास्लु आरोहणका क्रममा एक क्यानडियन पर्यटकको मृत्यू

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ मा पर्ने मनास्लु हिमाल आरोहरणका लागि गएका एक बिदेशी नागरिकको मंगलवार मृत्यू भएको छ । मनास्लु हिमालको क्याम्प फोर भन्दा एक सय मिटर माथि क्यानडाका

​बूढीगण्डकीले सुकुम्बासी बनायो, बिजुली निस्किएन

भनिन्छ, विकासले जनतालाई उठीबास होइन, उनीहरुको जीवन सहज बनाउन सक्नुपर्छ । तर, राज्य सञ्चालकहरुको अपरिपक्व नीतिका कारण कसरी विकासका नाममा जनतामाथि थिचोमिचो हुँदोरहेछ भन्ने उदाहरण बन्न पुगेको छ बूढीगण्डकी आयोजना

कांग्रेस गोरखा क्षेत्र नम्बर २ को ‘ख’ मा दिनेश खनखवास बिजयी

नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश क्षेत्र ‘ख’ मा दिनेश खनखवास बिजयी भएका छन् । उनले सभापतिमा दुई सय पाँच मत प्राप्त गरेका थिए भने प्रतिद्धन्द्धी सिजर भट्टले एक सय

गोरखाको लक्ष्मीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते

गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् । ग १ ख २७८७ नम्बरको टिपर ब्याक गर्ने क्रममा गोरखा सदरमुकामबाट लक्ष्मीबजार तर्फ जाँदै गरेको बा प्र

बर्खामा अबरुद्ध सोती, माछाखोला सडक सुचारु

बर्खाको पहिरोले अवरुद्ध सोतीदेखि धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्मको सडक सुचारु भएको छ । वर्षात सुरु भएसँगै बन्द रहेको १० किलोमिटर सो सडक नेपाली सेना र एघारकिलो छेवेटार भालुस्वाँरा बारपाक सडक