
१४ औँ अधिवेशनको क्रममा रहेको नेपाली कांग्रेस गोरखाले आजदेखि जिल्ला अधिवेशन सुरु गर्ने जनाएको छ । जिल्ला समितिको लागि उम्मेदवारी दर्ता आज गरिनेछ । आवश्यक भन्दा बढी उम्मेदवारी परेको खण्डमा

गोरखा क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा २४ जना निर्वाचित भएका छन् । शनिवार भएको मतदानको गणना आईतवार साँझ सकिएको हो । छ सय ९४ मत खसेको मध्ये सबैभन्दा धेरै

नेपाली कांग्रेस गोरखाको जारी चौधौ अधिवेशनमा जनजातितर्फको महाधिवेशन प्रतिनिधिमा तीन जना गुरुङ विजयी भएका छन् । रेशम गुरुङ, धनबहादुर गुरुङ, माला गुरुङ विजयी भएका हुन् । त्यस्तै महिलातर्फबाट महाधिवेशन प्रतिनिधिमा

नेपाली कांग्रेस गोरखा क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधिको मतगणना अझै सकिएको छैन । शनिबार राती १० बजेबाट सुरु गरिएको मतगणना १६ घण्टा बितिसक्दा जम्मा ३७५ जनाको मात्र मतगणनाको परिणाम

नेपाली कांग्रेसको क्षेत्र, प्रदेशमा गोरखा नगर क्षेत्र कमजोर देखिएको छ । १–७ नम्बर वडा निर्वाचन क्षेत्र नम्बर १ र ८–१४ वडा २ मा रहेको गोरखामा पदाधिकारीमा प्रतिनिधित्व कमजोर देखिएको हो

ढिलो मतगणना भएको र मतगणनास्थल व्यवस्थित हुन नसकेको भनेर आलोचना भइरहेको कांग्रेस गोरखाको क्षेत्र नं. २ को महाधिवेशन प्रतिनिधिको मतगणना जारी छ । छसय ९४ मतगणना गर्नुपर्नेमा १३ घण्टामा जम्मा

गोरखा क्षेत्र नम्बर १ को खुल्ला १० मा सबैभन्दा धेरै मत सभापतिमा दाबेदार नन्दप्रसाद न्यौपानेले ल्याएका छन् । एक हजार २७ मत खसेकोमा न्यौपानेले आठ सय ८० मत प्राप्त गरे

नेपाली कांग्रेस गोरखाको क्षेत्रीय अधिवेशनको मतगणना जारी छ । क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि(खुल्लातर्फ)को मतगणनाको पछिल्लो नतिजाअनुसार नन्दप्रसाद न्यौपानेको मत सबैभन्दा बढिरहेको छ । उनले ६४९ मत प्राप्त गरेका

शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन शनिवार सकिएको छ । अधिवेशनको पहिलो दिन शुक्रबार क्षेत्र नं. १ र क्षेत्र नं. २ को केही पदबाहेक सभापति, सचिव लगायतका पदमा निर्विरोध

स्वीट्जल्याण्डकी नागरिक लरिसा जिम्मरम्यानले स्वीट्जल्याण्डदेखि गोरखासम्मको साइकल यात्रा सम्पन्न गरेकी छन् । हाम्रो सहारा फाउण्डेशन स्वीजल्याण्डकी संस्थापक लरिसाले त्यहाँस्थित हाम्रो सहारादेखि गोरखास्थित हाम्रो सहारासम्मको यात्रा छ महिना लगाएर सम्पन्न गरेकी