| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा क्षेत्र नम्बर २ को सभापतिमा गोबिन्द गुरुङ सर्वसम्मत

नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ को सभापतिमा गोबिन्द गुरुङ सर्वसम्मत चयन भएका छन् । शुक्रवार सुरु भएको अधिवेशनमा जिबन बानियाँले पनि उमेद्धवारी दिएका थिए ।

अन्ततः उनले फिर्ता लिएपछि गुरुङ सर्वसम्मत भएका हुन् । उनी यस अघिको कार्यकाल पनि क्षेत्रिय सभापति हुन् ।
सचिवमा भने रुपबहादुर गुरुङ, सरोज देबकोटा, ठाकुर भट्टले उमेद्धवारी दिएका छन् । सह सचिवमा सात जनाको उमेद्धवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्