
मोवाईलमा आएको म्यासेज हेर्न, फेसबुक चलाउन, कतै यात्रामा निस्कँदा गाडी नम्बर थाहा पाउन, देश भित्रको घटना जान्ने चाहना ७० वर्षिय बिष्णुमाया गुरुङलाई जाग्यो । निरक्षर भएकाले आफु यी सबै कुराबाट
कोभिड १९ को पटक–पटकको आक्रमणबाट थकित, गलित गोरखाबासीले केही दिनअघि फेरि एक दुखद खबर सुन्नुप¥यो, स्क्रव टाइफसको संक्रमणबाट एक पुरुषको मृत्यू । रोगले आक्रमण गरेको २४ घण्टापनि नबित्दै भीमसेनथापा गाउँपालिका

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई संगठन सुदृढिकरण एवं जनभेटघाट अभियानका क्रममा गोरखामा छन् । ‘सुज’ अभियान अन्र्तगत मंगलवार फुजेल, याङ्दी, घैरुङ, नाम्जुङ, क्यामुन्टार, पिपलटारमा कार्यक्रम भएको

नेपाल परिवार दल गोरखाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । गोरखा सदरमुकाममा मंगलबार सम्पन्न भएको जिल्ला अधिवेशनले पार्टीको जिल्ला अध्यक्षमा रविन्द्र थापालाई चयन गरेको छ । दलको उपाध्यक्षमा प्रेमबहादुर खड्का,

केशव गुरुङ एउटै मोडेलको ५७३ घरधुरी झुरुप्प रहेको लाप्राकको गुप्सीपाखामा होमस्टे सेवा सुरु भएको छ । गत बिहिबार धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले होमस्टे सेवाको उद्घाटन गरेका हुन् । पर्यटनमार्फत

धार्चे गाउँपालिकामा प्याराग्लाडिङ प्रतियोगिता हुने भएको छ । सोमबार धार्चे गाउँपालिका माछाखोलामा बसेको गाउँ कार्यपालिकाको वैठकले प्याराग्लाडिङ प्रतियोगिता गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशको खेलकुद मन्त्रालयसँगको समन्वयमा गाउँपालिको उक्त

गोरखा नगरपालिकाले नगरक्षेत्रको फोहोर उठाउने जिम्मा निजी क्षेत्रलाई दिएको छ । ‘क्लिन गोरखा प्राली’ नामको कम्पनीलाई फोहोर उठाउने जिम्मा दिइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए । गोरखा नगरपालिका

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई गृहजिल्ला गोरखाको बिभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुन गोरखा आएका छन् । सोमबार गण्डकी गाउँपालिकाको घ्याल्चोक, तोरीस्वाँरा, बेनीगाउँ, रामपुर लगायत ठाउँबाट

पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक पुरुषको मृत्यू भएको छ । भीमसेन थापा गाउँपालिका ६ थापाटारका ६७ बर्षका पुरुषको उपचारको क्रममा मृत्यू भएको हो । चितवन मेडिकल

तिहार मनाएर फर्कनेहरुको भिडले गोरखाको सार्वजनीक यातायात खचाखच छ । ग्रामिण भेगबाट आउने र सदरमुकाम भएर शहर फर्कर्नेहरुको संख्या धेरै हुँदा यात्रुले कष्टकरण यात्रा गर्न बाध्य भएको गुनासो गरेका छन्