| सोमवार, कार्तिक २३, २०८३

चित्रेपोखरी दौँतरी कप सुरु, मन्त्री आचार्यद्वारा उद्घाटन

गोरखाको सिरानचोक गाउँपालिका ५ मा आईतवारदेखि चित्रेपोखरी दौँतरीक कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दौँतरी समुहको आयोजनामा सुरु भएको प्रतियोगिताका एक कार्यक्रमका बिच गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले गरेका हुन् ।


समुहका अध्यक्ष प्रभास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गरुङ, उपाध्यक्ष रिता देवकोटा, बिभिन्न पार्टी प्रतिनिधिहरु, जग्गादाताहरु, समाजसेवीहरु लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्