
सिरानचोक गाउँपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । लायन्स क्वल अफ गोरखाको प्राविधिक सहयोग र गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको केन्द्र चित्रपोखरीमा उपचार केन्द्र स्थापना गर्न लागिएको हो ।

गोरखा उद्योग बाणिज्य संघको १६ औँ अधिवेशनमा कार्यसमितिका लागि अर्को प्यानल घोषणा भएको छ । बिहिबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै महासचिव, कोषाध्यक्ष र सचिव पदसहित सदस्यमा उम्मेद्वारी घोषणा भएको

नेपालकै पहिलो मनकामना केबलकार मर्मत सम्भारपछि विहीबारदेखि संचालनमा आएको छ । यो केबलकार मर्मतका लागि चार दिनदेखि बन्द थियो। केबलकार मर्मत र प्राविधिक स्तरोन्नतिको काम सकिएपछि विहीबारदेखि संचालनमा आएको कम्पनीका

नेकपा माओवादी केन्द्रको पुस ११ गते काठमाण्डौँमा हुने प्रथम राष्ट्रिय सम्मेलनका लागि गोरखाबाट १८ जना प्रतिनिधि छनौट भएका छन् । गण्डकी प्रदेश समितिले प्रतिनिधि चयन गरेर जिल्लालाई जानकारी गराएको कार्यालयले

उद्योग वाणिज्य संघ गोरखाको अध्यक्षमा कृष्णकुमार श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । पुस १० र ११ गते हुने ४६ औँ साधारण सभा एवं १६ औँ अधिवेशनमा हाल बरिष्ठ उपाध्यक्ष रहेका

निर्माण ब्यवशायी संघ गोरखाको अध्यक्षमा सुर्य भण्डारी चयन भएका छन् । अध्यक्षका प्रत्यासी होमबहादुर बानियाँलाई फराकिलो मतान्तरले पराजित गर्दै भण्डारी बिजयी भएका हुन् । बुधवारराती अबेर सकिएको मत गणनामा भण्डारीले

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले मानव अधिकार वर्ष पुस्तकमा समावेश हुने घटनाहरुको समीक्षा कार्यक्रम गरेको छ ।जिल्लामा संकलन गरिएका घटनाको प्रकाशन गर्नुअघि बुधबार पूर्वसमीक्षा गरिएको इन्सेक प्रतिनिधि हरिराम उप्रेतीले

गोरखा नगरपालिकाले बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरेर राखिएको सामग्री जफत गरेको छ । अनुगमनका क्रममा फुटपाथ जथाभावि राखिएको निर्माण सामग्री, ब्यापारीक प्रयोजनका सामग्रीहरु पटक पटक हटाउन अनुरोध गर्दा अटेर गरेपछी

निर्माण ब्यवशायी संघ गोरखाको हिसाब किताब पारदर्शी नभएको भन्दै सदस्यहरुले आवाज उठाएपछि अधिवेशन लम्बिएको छ । मंगलवार उद्घाटन सत्र लगत्तै बन्द सत्र सक्ने र बुधवार निर्वाचनको कार्यक्रम सम्पन्न गर्ने गरी

फागुन ७ गतेदेखि सातौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गरेको हरमटारी क्लवले खेलाडीलाई अभ्यास गर्ने मैदान समस्या भएको बताएको छ । जिल्लामै सर्वाधिक राशी दुई लाख २२ हजार दुई