| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

२० बर्ष बित्यो, कुन्दुरटार नहरमा अझै पानी बगेन

पाँचसय हेक्टर जमिन सिंचाई गर्ने गरी २०५९ सालमा सुरु भएको कुन्दुरटार सिंचाई आयोजनामा अहिलेसम्म पानी बग्दैन । करोडौँ रुपैयाँ खर्च भयो तर वर्षमा एक किलोमिटर नहर बन्न सकेन । २०७६

म्याद सकियो, अझै विद्यालय व्यवस्थापन समिति गठन भएन

गोरखा नगरपालिका भित्रका पाँच वटा विद्यालयमा अझैसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । नगरपालिका भित्रका सबै विद्यालयहरुमा पुस मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन गरिसक्नुपर्ने थियो । तर समयसीमा

गोरखामा संक्रिय संक्रमित तीन सय ९८ पुग्यो, मंगलबार ३० संक्रमित थपिए

गोरखामा मंगलबार ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ११ महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना परिक्षणको क्रममा गोरखा अस्पतालमा ६

गोरखाबाट निर्वाचित सांसद दवाडीको सरकारी तलवभत्ता समाजसेवामा

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो सरकारी तलवभत्ता समाजसेवामा खर्चिँदै आएका छन् । २०७७ पुसको पहिलो सातादेखि २०७८ पुस मसान्तसम्म प्राप्त

सेवा लिन आएका सेवाग्राही सडकभरि पसारो

बारपाक स्थायी घर भई हाल पोखरा बस्ने रेश्मा गुरुङ नागरिकता बनाउनका लागि सोमबार गोरखा आइन् । १० बजेअघि नै कार्यालय परिसर आइपुगेकी उनलाई कार्यालयको गेटमा बसेको प्रहरीले गेटपास दिएन ।

गोरखा अस्पतालमा जनशक्ति थपिँदो, विषेशज्ञ नहुँदा रिफर घटेन

गोरखा अस्पतालमा विषेशज्ञ डाक्टर नहुँदा यहाँका बिरामी अन्यत्र रिफर हुनपर्ने बाध्यता छ । ५० शैया क्षमताको गोरखा अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ड, विशेषज्ञ चिकित्सक(कन्सल्याण्ट), अर्थोपेडिक सर्जन, ऐनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियन र रेडियोलोजिस्टको

आगामि तीन दिन अझै बदली, बर्षा र हिमपात

हाल देशमा विद्यमान पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली भएको छ । कहिँ हल्का बर्षा तथा उच्च पहाडी भूभागमा हिमपात समेत भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघको गोरखामा प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध युवाहरु बिरोध प्रदर्शनमा गरेका छन् । केही समय अगाडि सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मृल्य तत्काल फिर्ता लिन माग गर्र्दै सोमबार अनेरास्ववियु र राष्ट्रिय युवा संघ

गोरखामा सोमवार ७७ जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार ७७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । एक सय ३८ जनाको एन्टिजेन जाँच गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गोरखामा संक्रिय संक्रमितको संख्या तीन सय

‘गोठालालाई रेडियो’ सञ्चारमा जोड्ने प्रयास

पछिल्लो समयमा विश्वभर नयाँ सञ्चारका माध्यमहरुको प्रयोगकर्ताहरु बढिरहेका छन् । तापनि पत्रपत्रिका, रेडियो र टेलिभिजनको बिकल्प बन्न सकिरहेका छैनन् । सर्वसुलभ, कम खर्चिलो, जहाँ पनि बोकेर हिँड्न सकिने भएकाले अल्पविकसित