| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

प्रेस सेन्टर गोरखाद्वारा यात्रु र मजदुरलाई मास्क वितरण

प्रेस सेन्टर नेपाल गोरखाद्वारा स्थपना दिवसको अवसरमा गोरखा सदरमुकामका यात्रु र मजदुरलाई मास्क वितरण गरिएको छ । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा मास्क वितरण गरिएको हो ।

एमाले र माओवादी एकता फुटाउने गोरखाका ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्कासन

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा सर्वोच्च अदालतबाट भंग गराउने हतियार बनेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल आफैं सो पार्टीबाट निष्कासनमा परेका छन्। पार्टीको हितविपरीत काम

जहाँ दशैँमा मात्र बिहे हुन्छ

शिव उप्रेती यो माघ, बिहेको लगनको महिना, धेरैले विधिवत रुपमा जीवन साथी पाउँदैछन् । यसपछि फागुन, बैशाख, मङ्सीर र अन्य महिनामा पनि धेरैको घरजम हुँदैछ ।तर गोरखाको त्यो उत्तरी क्षेत्र,

गोरखाको चुम उपत्यका शब्द र चित्रमा

गोर्खाजिल्लाको उत्तरी भेगमा अवस्थित गणेश हिमाल(७४०६मिटर) तथा श्रृड्.गी हिमाल(७१८६) मिटर)को बीचमा बग्ने स्यार खोलाले बनाएको उपत्यकालाई परम्परागत रुपमा चुम उपत्यकाको रुपमा चिनिन्छ । गोर्खाजिल्लाको ६६ गाविसमध्ये २ गाविस छेकम्पार र

चेपाङ संग्रहालय निर्माणको काम तीनबर्षदेखि डिपिसीमै सीमित

गण्डकी गाउँपालिका ६ तोमनडाँडामा सुरु गरिएको चेपाङ संग्रहालय निर्माणको काम बिगत तीन बर्षदेखि अवरुद्ध भएको छ । २०७५ सालमा डिपिसी ढलान गरी पिलर उभ्याएर राखिएको संग्रहालयको काम त्यसपपछि अघि बढ्न

एम्नेस्टी इन्टरनेशनल ४२ गोरखा शाखाका संयोजकमा सविना पोखरेल

महिलाहरुको समूह भनेर चिनिने एम्नेस्टी इन्टरनेशनल समूह ४२ गोरखा शाखाको संयोजकमा सविना पोखरेल निर्विरोध भएकी छन् । शनिबार सम्पन्न शाखाको भर्चुअल अधिवेशनले पोखरेलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो

प्रेस चौतारी गोरखाको अध्यक्षमा अश्विन दानी

प्रेस चौतारी नेपाल गोरखाको अध्यक्षमा अश्विन दानी चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको शाखाको चौथौ जिल्ला अधिवेशनबाट दानी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले समितिको उपाध्यक्षमा

संग्रहालयमा आगन्तुक घटे

केही समययता बढ्दो क्रममा रहेको गोरखा संग्रहालय अवलोकनकर्ता कोभिड प्रभाव सुरु भएसँगै फेरि घट्न थालेका छन् । ।साउनदेखि पुसमसान्तसम्ममा ३७ हजार आठ सय ३७ जनाले संग्रहालय अवलकोन गरेको गोरखा संग्रहालयका

वेवारिशे सरकारी बाइक !

सुन्तला जोन परियोजना कार्यालय गोरखाको मोटरसाइकल दुई महिना देखि गोरखा नगरपालिका वडा नं ८ स्थित पहिले कार्यालय रहेको घरछेउमा वेवारिशे अवस्थामा रहेको छ । कार्यालय सरेको लामो समय सम्म मोटरसाइकल

गोरखा र धार्चेमा जनसंख्या बढ्यो, अरु सबैमा घट्यो

सबैतिर जनसंख्या घटिरहेका बेला गोरखा नगरपालिका र धार्चे गाउँपालिकाको जनसंख्या भने बढेको पाइएको छ । गोरखा नगरपालिकामा करिब तीनहजार र धार्चेको जनसंख्यामा एकहजार वृद्धि भएको तथ्यांक कार्यालय गोरखाले जनाएको छ