
आगामी बैशाख ३ गतेबाट द्धितिय अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ । गोरखा नगरपालिकाको आयोजनामा गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा प्रतियोगिता संचालन हुन लागेको हो । बैशाख ५ गतेसम्म संचालन

अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष गोरखकाली रबर उद्योग लिमिटेडको ड्यू डिलिजेन्स अडिट (डिडिए) प्रतिवेदन प्रस्तुत गरिएको छ । सरकारले लामो समयदेखि बन्द वा घाटामा सञ्चालन भइरहेका सार्वजनिक उद्योगहरूको अवस्था मूल्यांकन तथा

बुधबार र बिहीबार गोरखा बजारको फोहोर नउठ्ने भएको छ । गोरखा सदरमुकामको फोहोर संकलन तथा सरसफाईको जिम्मा पाएको क्लिन गोरखा प्रालिले आगामी दुई दिन बजारको फोहोर नउठ्ने जनाएको हो ।

प्रतीक्षा आले ।उभौली मेला सुरु हुन लागेपछि बेशी झरेका गोठालाहरु लेक तिर लागेका छन् । जिल्लाको सबैभन्दा धेरै भेडा पालन गर्ने चुमनुब्री गाउँपालिका–३ का करिब २५ हजार भेडाबाख्रा लेक उकालिएको

डिभिजन वन कार्यालयले डेढ बर्षको अवधीमा सात वटा वन्यजन्तुको उद्धार गरेको छ । जिल्लाका बिभिन्न स्थानबाट उद्धार गरेर उनीहरुलाई सुरक्षित वासस्थानमा छाडिएको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत

सिरानचोक गाउँपालिकामा पहिलो लालिगुराँस महोत्सव सुरु भएको छ । श्रीनाथमण्डली कोट बिकास समितिको आयोजना तथा गाउँपालिकाको प्रवद्र्धनमा सोमवारबाट महोत्सव सुरु भएको हो । बैशाख १ गतेसम्म संचालन हुने महोत्सव अवधिभर

प्रदेश अस्पताल गोरखाका निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. शम्भु अधिकारीले पाएका छन् । कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट रुपमा कार्यरत अधिकारीले आइतवार पदभार ग्रहण गरेका हुन् । यसअघि मेसुको जिम्मेवारी पाएका डा. सिदार्थ

सिप्चेतमा टावर निर्माणका लागि सामग्री आइपुग्योउत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ सिप्चेतमा नेपाल टेलिकमको फोरजी टावर निर्माण हुने भएको छ । आवश्यक टावरका सामग्री पालिका आइपुगेको छ । नेपाल टेलिकम वायरलेस सेवा

पार्टीका अध्यक्ष केपी शर्मा ओली रिहाईको माग गर्दै एमाले गोरखाले प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाएको छ । आइतवार प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरुले प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाएका हुन् । शनिबार बसेको एमालेको सचिवालय

डिभिजन वन कार्यालय गोरखाले जिल्लाका सुरक्षा निकायलाई वन डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण वितरण गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठमार्फत ज्रिल्लाका सुरक्षा निकायहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको