
नेपाल कम्युष्टि पार्टी(बहुमत)ले उपभोक्ताको ढाड सेक्नेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चर्को बिरोध गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपा (बहुमत)ले मूल्यवृद्धि विरुद्ध आन्दोलनको कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।जिल्ला

नेपाली कांग्रेस गोरखाले लोकप्रिय मत धेरै आउँदा आउँदै अन्तरघातले स्थानीय तहको निर्वाचनमा कांग्रेसले अपेक्षाकृत विजयी हाँसिल गर्न नसकेको जनाएको छ । सोमवार र मंगलवार उम्मेदवारहरुसँग स्थानीय निर्वाचनको विषयमा अन्तरक्रिया गरेको

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशसभामा बुधबार अर्थमन्त्री रामजी बराल ‘जीवन’ले आगामी कार्यक्रमसहित सो रकम

गोरखामा आजदेखि मतदाता नामावली दर्ता र अद्यावधीकको काम सुरु हुने भएको छ ।निर्वाचन आयोगले सबै जिल्लामा नामावली संकलन र अद्यावधिक गर्न निर्देशन गरेसँगै जिल्ला निर्वाचन कार्यालय गोरखाले आजदेखि फोटोसहितको मतदाता

विपत्बाट हुने क्षति न्यूनिकरण गर्न घरजग्गा, अन्नबाली, पशुपन्क्षी लगायत तरकारी खेती फलफुलको बिमा गर्न जिल्ला विपत् ब्यवस्थापन समितिले सर्वसाधारणलाई अनुरोध गरेको छ । सबै पालिकाले आफ्नो क्षेत्रमा रहेका ब्यक्तिहरुलाई बीमा

गोरखामा रक्त संचार केन्द्र(ब्लड बैङ्क) संचालनका लागि तयारी थालिएको छ । रक्त संचार केन्द्र संचालनका लागि आवश्यक मेसिन सबै उपलब्ध भइसकेको नेपाल रेडक्रस सोसाइटी गोरखा जनाएको छ । ‘ब्लड बैक

अनावश्यक रुपमा प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गर्ने सवारी साधनबाट टूाफिक प्रहरीले प्रेसर हर्न बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँहरुमा चेकजाँच गर्दा फेला परेका ९५ वटा बस तथा टूकहरुमा

गोरखा जिल्ला समन्वय समिति(जिसस) का नवनिर्वाचित प्रमुख मोहनबहादुर थापाले जिल्लकाा विभिन्न स्थानीय तहमा बढिरहेको नदीजन्य पदार्थको अवैध दोहनको प्रभावकारी अनुगमन गर्ने बताएका छन् । आइतबार जिससका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहणका

जापान सरकार परराष्ट्र मन्त्रालय९मोफा० को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाले वारपाक सुलीकोट गाउँपालिका वडा न ८ स्थित थलीबारी आधारभूत विद्यालयमा शैक्षिक सामग्री निर्माण कार्यशाला

चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँकी २३ वर्षीया डिकी ल्हामु लामाले केही दिनअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन् । दुर्गम गाउँकी, पढालेखा नभएकी, आयआर्जन नभएकी एक युवतीले सगरमाथा