
गोरखाका दृष्टिविहीनहरुको क्षमता अभिवृद्धि गर्न सुरु गरिएको व्रिmकेट अभ्यास सम्पन्न भएको छ । नेत्रहीन व्रिmकेट संघ नेपाल आयोजना तथा गोरखा नेत्रहीन संघको साझेदारीमा हरमटारी रंगशालामा पाँच दिने व्रिmकेट अभ्यास सम्पन्न

चुकी निमा रिम्पोछे भन्दा उनका भाइ चुक्लिन रिम्पोछे दीक्षामा अगाडि थिए । ‘मभन्दा भाइ सिनियर’ भनी चुकी निमा स्वीकार्थे । यस्ता उदाहरण बग्रेल्ती छन् । जब कसैले आत्मासात गर्छ, साइनो

नवनिर्मित भवनबाट सेवा सुरु गरेयता गोरखा अस्पतालको कार्यसम्पादनमा उल्लेखनीय सुधार भएको पाइएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले विभिन्न सूचकको आधारमा गरेको मूल्यांकनको सातौँ फलोअपमा गोरखा अस्पतालको स्तर विगतको

आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई

पहिरोका कारण मुग्लिङ आँबु खैरेनी सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नु परेको छ । गोरखाको बारपाकका बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौं लैजान उनका आफन्तले हेलिकप्टर प्रयोग गरेका

जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत महेन्द्र राम्जाली वैशाख महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् । स्थानीय तह निर्वाचनमा उनले खेलेको अतुलनीय भूमिकालाई मध्यनजर गरी प्रहरी हवल्दार राम्जालीलाई पुलिस

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरकाे कार र माेटरसाइकल

गोरखाको वारपाक सुलिकोट गाऊँपालिकाले नवनिर्वाचित जनप्रतिनिधि र वडा सचिवहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।जेठ २५ र २६ गते चलेको अभिमुखीकरणमा जनप्रतिनिधि र सचिवहरुलाई पालिकाको नियमित काम र त्यसलाई थप

बिहिबार रातभरको बर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ । वडा नं. ९ मा

गण्डकी प्रदेश सरकारको यसपटकको नीति कार्यक्रममा गोरखाका धेरै कार्यक्रम समेटिएको भन्दै सांसद प्रकाशचन्द्र दवाडीले स्वागत गरेका छन् । नीति तथा कार्यक्रमका बिषयमा बिहिबार संसदमा बोल्दै उनले गोरखाको च्याङ्लीमा प्रसुती अस्पताल