
गोरखका सरकारी कार्यालयलाई सहज र छिटो रुपमा सुचना उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले निर्देशन गरेका छन् । सुचनामा सर्वब्यापी पहुँच संम्बन्धी अन्तराष्ट्रिय दिवसको अवसरमा बुधवार जिल्ला प्रशासन कार्यालयले

गोरखाका एम्बुलेन्स संचालकले जिल्ला एम्बुलेन्स संचालन ब्यवस्थापन समितिको निर्णय मानेका छैनन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले यहाँका सबै एम्बुलेन्सलाई दुई महिनाअघि ‘बिरामी ओसार पोसार गर्ने गाडी’ लेख्न निर्देशन
गोरखाको मनास्लु हिमालमा स्की गर्ने क्रममा बेपत्ता भएकी प्रसिद्ध अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मृत अबस्थामा फेला परेकीे छन् । गत सोमबारदेखि हराइरहेकी उनलाई बुधबार बिहान मृत अबस्थामा भेटिएको सांग्रिला

लोक्पा पहिरो पन्छ्याउन नसक्दा चुम्चेत र छेकम्पारका बासिन्दालाई चामललगायत दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ । चुमनुब्री गाउँपालिका ६ को डुयुखोला र सर्दीभीरको बीचमा गत असारदेखि निरन्तर झरेको पहिरो

गोरखाको ग्रामीण सडक हिलाम्य हुँदा दशैँ मनाउन घर फर्किएकाहरुले सास्ती भोग्नु परेको छ । दशै लागिसक्दा गोरखाका सबै कच्ची रुटमा अझै गाडी चल्न सक्ने अबस्था नरहेको दरौँदी यातायात सेवा प्रालिले

मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को दोस्रो गीतको भिडियो सार्वजनिक भएको छ। ‘भमरा डुल्यो’ बोलको सालैजो गीत ‘साना कथा’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गोरखामा देखिनेगरी विकास हुन नसकेको बताएका छन् । जिल्ला आएका बेला कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने र यहाँको बिकास निर्माण, सरकारी

मनास्लु हिमपहिरोमा परी घाईते भएका सबैको उद्धार गरिएको छ । मृतक सतोरी एड्भेञ्चर एण्ड एक्पिडिशनमा कार्यरत संखुवासभाका ३४ वर्षिय अनुप राईको शव पनि काठमाण्डौँ लगिएको छ । सोमबार जितबहादुर शेर्पा

मंगलबार गोरखा नगरपालिका ९ लक्ष्मीबजार क्षेत्रका बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांशको पसलमा मूल्य सूची भेटिएन । ब्यवशायीले सामग्री विक्री गर्दा पसलमा ग्राहकले देख्ने गरी सबै सामग्रीको मूल्यसूची

जिल्ला प्रशासन कार्यालय गोरखाले चाडवाड लक्षित यातायात सुरक्षा योजना बनाएको छ । आईतवार जिल्ला स्थित यातायात समितिको बैठक बसेर सरोकारवालाको उपस्थितिमा सवारी साधनलाई ब्यवस्थित रुपमा संचालन गर्न बिभिन्न निर्णय गरिएको